Wednesday 12th November 2025
प्रवास
Image

तितोपाटी- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो। सुरुका केही दिन त हाँसखेलमै बिते। वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरुमा एक खालको तनाव पैदाभयो। उनीहरुका धेरै प्रयास असफल भए। यसैगरी झण्डै १० वर्ष बिताए। एकदिन राममायाले कठोर निर्णय लिएर अर्को…

Image

तितोपाटी - कुवेतमा अन्तर्राष्ट्रिय  आप्रवासी कामदार दिवस मनाइएको छ । कुवेत ट्रेड युनियनको संयोजन तथा सोलिडारिटी सेन्टर र जिफन्ट कुवेतको सहकार्यमा कुवेत ट्रेड युनियनको सभाकक्षमा एक समारोहको विच अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको हो । कुवेतको राष्ट्रिय गानसँगै शुरू गरिएको सो कार्यक्रममा कुवेत ट्रेड युनियनका अध्यक्ष अहमद अल-अनजीले संवोधन गरेका…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले आइपिसीको सहयोगमा झण्डै पाँच महिना देखी कुवेतको आदान अस्पतालमा उपचाररत दुबै मृगौला पीडित सुरेश पुनको लामो समयको अथक प्रयास पश्चात् उद्धार गर्न सफल भएको छ। दुबै मृगौला पीडित सुरेश डिसेम्बर १६ तारिकका दिन नेपाल फर्किएका हुन। सुरेश रक्तचाप बढेर अचानक ढले पछि…

Image

तितोपाटी - नेपाली प्रवासी ट्यक्सी व्यवासायी संघ कुवेतले संस्थाको तेश्रो वार्षिकोत्सब तथा दोश्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। संघले यहि २७ डिसेम्बर २०१९ का दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ-संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, कलाकार, खेलाडी एवं कुवेतवासी सम्पुर्ण ट्याक्सी ब्यवसायीहरूको सामुहिक उपस्थितिमा एक…

Image

तितोपाटी - नेपाल तामाङ घेदुङ कुवेतले २८५६ अाैं सोनाम ल्होछार ४ जना अतिथि कलाकारको साथमा फेब्रुअरी ७ मा धुमधामका साथ मनाउने भएको छ। तामाङ जातीहरूले नयाँ वर्षको रूपमा मनाउने ल्होछार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालका ख्यातिप्राप्त चार जना अतिथि कलाकारहरुको साथमा जिवा ल्हो (मुसा वर्ग) ल्होछार मनाउने भएको…

Image

तितोपाटी- नेपालबाट दैनिक औषतमा ७ सय नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तंथ्याकमा उल्लेख छ । दैनिक रोजगारीका खोजीमा ७ सय युवा आप्रवासी हुने गरेका छन् । विगत ४ दशकमा ६१ लाख युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तंथ्याकमा छ ।यसरी रोजगारीको खोजीमा विदेशिएका श्रमिक र…

Image

तितोपाट- गोरखा दर्बुङका गणेश गुरुङ वैदेशिक रोजगारीका लागि २०७२ सालमा साउदी हिँडे। परदेशमै हराउँछन् श्रमिक साउदी पुगेको ७ महिनासम्म परिवारसँग कुरा भइरहेको थियो। त्यसयता उनी परिवारको सम्पर्कमा छैनन् । यतिका वर्ष भइसक्यो, मेरो श्रीमान्ले फोन पनि गर्नु भएको छैन। कसैसँग सम्पर्कमा आउनु भएको छैन,’ गणेशकी श्रीमती पुजा गुरुङ सुनाउँछिन्। २०७२ पुसमा…

Image

तितोपाटी - माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं - कुवेतको २० औं वार्षिकोत्सब तथा ८ औं अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ - कुवेतले  यही आउदो आगामी डिसेम्बर २० तारिक २०१९ शुक्रबारको दिनमा कुबेत…

Image

तितोपाटी - कुवेत सीटीको मुख्य भागमा रहेको नेपाली खानपीन घर चौतारीले हिजोबाट नेपाल भ्रमण वर्षको प्रचार शुरु गरेको छ । चौतारी रेष्टुरेन्टले होटल व्यवशाय शुरु गरेको हिजो ७ बर्ष पुरा भएको हो । आठौ बर्ष प्रवेश गरेको अवसरमा रेष्टुरेन्ट संञ्चालकहरुले भिजिट नेपाल २०२० लाई जोड्दै एक कार्यक्रमका बीच उत्सव मनाएका…

Image

तितोपाटी - कुवेत स्थित ३ किराती संस्थाहरूले किरात समुदाय भित्रको महान चाड उधाैली चाड भब्य रूपमा मनाएका छन्। किराती संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा, सुनुवार सेवा समाजले संयुक्तरूपमा "चासोक तङ्नाम, उधौली साकेला र रापवा श्यादर पीदार - २०१९" कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा हिँजो शुक्रबारको दिन किरात…