तितोपाटी- विदेशबाट रोजगार गुमाएर फर्केका श्रमिकहरुलाई प्राथमिकताका साथ रोजगारी सिर्जना, तालिम र सहुलियपूर्ण ऋण उपलव्ध गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ । मंगलबार सासदहरु डा. डिला संग्रौला, देव प्रसाद तिमल्सिना र रंगमती शाहीले संसदमा उक्त प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा विदेशबाट रोजगार गुमाएर फर्केकाहरुको पुनस्र्थापनाका…
तितोपाटी- चालू आर्थिक वर्षको ७ महिनामा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) देश भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक…
तितोपाटी- वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका ११ जना नेपाली कामदार कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । हाल, कतारमा ७ जना, साउदीमा एक, यूएईमा दुई र बहारइन एक जना गरी ११ जना कामदारको कोमामा उपचार भइरहेको बोर्डले जानकारी दिएको छ । कोमामा उपचाररत नेपालीको स्वास्थ्य अवस्था र…
यता ! मिठा भाषण छाटेर जनता भुलाउदैछौ अझै पनि उता ! मेरो देश डिभीको लाईनमा उभिएर पि आर को सपनामा गुँड लगाई कोरल्दैछ ओथारोमा सन्तानहरु उडाएर वयस्क युवाहरु कोरीयामा खोरिया खन्दैछ जापानका मेट्रोमा निन्द्राले च्यापेर बिर्सिदैछ गन्तव्य अष्ट्रेलियाका प्लेटफर्ममा रात काटेर हेर्दैछ अनिदो विहान अरबका खाडीको कुरै नगर बालुवामा पिल्सिएर…
नसोध्नु होस् म वैरागी भएको रहस्यमय कुरा, कसरी दिउँ उत्तर? जिवनबाटै वितृष्णा जागेको बेला। मेरा पनि आशाहरु होलान् नि झोलीभरि, मन छैन र प्रफुल्लित भएर आफ्नो परिचय दिने? तर म मात्र पलाँसको फूल......। भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि, के मलाई रमाउने रहर थिएन होला र? तर म…
मुक्तक १. जसोतसो जिन्दगानी जाला भन्नुहुन्थ्यो बा । धुजा धुजा पर्छ तेरो पैताला भन्नुहुन्थ्यो बा ।। याद आउँछ बाबाको अन्तिम बोलिवचनको । यस्ले खै कसरी गरिखाला भन्नुहुन्थ्यो बा ।। २. धर्म भुलेर मान्छेले पाप बोलि रहन्छ । भईरहेको सम्बन्धलाई बिथोलि रहन्छ ।। आखिर के पाउनुको लागि यो सब । अनावश्यक…
नसोध्नु होस् म वैरागी भएको रहस्यमय कुरा, कसरी दिउँ उत्तर? जिवनबाटै वितृष्णा जागेको बेला। मेरा पनि आशाहरु होलान् नि झोलीभरि, मन छैन र प्रफुल्लित भएर आफ्नो परिचय दिने? तर म मात्र पलाँसको फूल......। भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि, के मलाई रमाउने रहर थिएन होला र? तर म…
तीतोपाटी - कुवेतमा सर्वसाधारणलाइ गुणस्तरिय र सस्तो स्वास्थ्य सेवा प्रदान गर्दै अाएको बदर अल समा मेडिकल सेन्टरले कुवेतको फरवानियामा ड्राइव-थ्रु पीसीआर स्वाब लिने सेवा शुरू गरेको छ । ड्राइव थ्रु सेवा शुरू भएपछि पीसीआर स्वाब परिक्षणको लागि अब ल्याबमा गइरहनु पर्ने झण्झट हराएको छ । फरवानिया सिटीमा रहेको बदर अल…
तितोपाटी- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली कामदार रोजगारीका लागि इजरायल जाने प्रक्रिया छिटो शुरु गराउन नेपालका लागि इजरायली राजदूत हनान गोडेरलाई आग्रह गरेका छन् । नेपालका लागि राजदूतको दोस्रो कार्यकाल नियुक्त भएका गोडेरले अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित कार्यकक्षमा सोमबार शिष्टाचार भेट गरेका थिए । भेटमा अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन्…
सम्झना छ छोरी मेरी घरकी एउटी परी । घर उज्यालो बनाउने दीप हौ नि छोरी ।। नवै महिना कोखमा बस्यौ गर्दै लरिबरि । यो मुटुको धड्कन अनि श्वास हौ नि छोरी ।। यो धर्ती मा आयौ तिमी वायु बेग सरि । चन्द्र जस्तै उज्यालो भो मेरो वरिपरि ।। थियो घर…
![]()