Tuesday 11th November 2025
पत्रपत्रिका बाट
Image

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले आज एक पत्रकार सम्मेलन गर्दै प्रशिक्षकाका कारण एसिया क्वालिफायर्समा भएको कप्तानीबारे भद्रगोल भएको बताएको छ । प्याट्रिकले हालै एक अन्तरवार्तामा एन्फाप्रति तीव्र असन्तुष्टि पोखेका थिए । एन्फाले खेलाडीलाई न्यूनतम सुविधा…

Image

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र सुजन बिँडारीलाई बिदाई गरेको छ। नेपाली दुतावास कुवेतमा प्रथम सचिवको रुपमा कार्यरत प्रेम राज गौतम करिब अढाई वर्षदेखि कुवेतमा नेपाली श्रमिक र समुदायको सेवामा सक्रिय रहँदै आएका थिए भने अर्का…

Image

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–५ ताल पोखराका ३६ वर्षीय जनक भण्डारी रहेका छन । मृतक भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला…

Image

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले समय दिएकोछ । केही दिन पहिला अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरणको लागि नेतृ झाक्रीलाई १ हप्ताको समय दिने भएको हो । नेकपा एकीकृत समाजबादीका नेता प्रकाश ज्वालाले…

Image

गएराति देखि शुरु भएको अविरल वर्षासँगै रसुवामा आएको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको…

Image

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । शिवांश बजगाइले २० रन बनाए…

Image

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको छ । यसैगरी, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको छ ।…

Image

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारी "साम्बा"ले ह्याट्रिक  गरेकी थिइन् । साम्बाले  खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन ।…

Image

चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात "माग्ने बुढा"को शिर्ष भूमिका रहेको नेपाली चलचित्र "माग्ने राजा" को टिजर सार्वजनिक भएको छ। आउदो भदौ ६ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा केदार घिमिरेलाई  नयाँ रुप, नयाँ यात्रा  उनले निभाएको भूमिकालाई लिएर फेरी चर्चा शुरु भएको छ। टिजर हेर्दा  उनले …

Image

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमार्फत उनले कप्तानी डेब्यु गरेकी हुन् । सन् १९८६ मा महिला एसियन कपमार्फत अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपालका लागि यसअघि १० खेलाडीले कप्तानी गरिसकेका छन् । नेपाली…