Monday 22nd June 2026
पत्रपत्रिका बाट
Image

कुवेत सरकारले आगामी आइतबार जनवरी ९ तारिकदेखि फेब्रुअरी २८ तारिकसम्म सार्वजनिक स्थानमा सबै प्रकारका जनसमुदाय भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेत सरकारको हिँजो बसेको मन्त्रिपरिषदले सो निर्णय गरेको हो । कोरोना संक्रमण अप्रत्याशित रूपमा बढेपछी कुवेतले भवन, महल तथा होटेल भित्र हुने भेला, समारोह तथा उत्सब मनाउन…

Image

तीताेपाटीः अर्काको नाममा परीक्षा दिंदै गरेका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।  पौष १७ गते सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षा भएको थियो। उक्त परीक्षामा संलग्न २ जना नक्कली परीक्षार्थी पक्राउ परेका सशस्त्र प्रहरी बलले जनाएको छ। पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका…

Image

तीतोपाटी डटकम-विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । २५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै हिजोबाट टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् ।…

Image

तीतोपाटी डटकम- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को १२औं तह उपमहानिर्देशकमा चार जनालाई बढुवा गरिएको छ । बुधबार बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले प्राधिकरणको उपमहानिर्देशकको रुपमा देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमनाथ ठाकुरलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको उमेर हदका कारण…

Image

आर.बि. बुढाथोकी-तीतोपाटी डटकम -आमाले सानै उमेर​देखि के के ब​नाएर​ खुवाउनु भो ति स​बै प​रिकार​लाइ स​म्झि स​म्झि उन​ले आफ्नो मेनुको खेस्रा कोरे र​ त​यार​ पारे एक कप्लिट​ कोर्स​को लिस्ट​। र​ उन​ले तिनै खानालाइ प​रिमार्ज​न​ ग​र्दै अभ्यास​मा जुटे। नेपाली खानालाइ बिस्व​भ​र​ चिनाएरै छाड्छु भ​नेर​ ग​त​ ब​र्ष​देखि कम्म​र​ कसेर​ लागेका सेफ​ शाह​ ग​त…

Image

तितोपाटी- जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो । प्रहरी…

Image

तितोपाटी- रोजगारी तथा अन्य कामका लागि कतार प्रवेश गर्नेहरूले कोभिड विरुद्धको खोप लगाएको ९ महिना पूरा गरेको भए अनिवार्य रूपमा बुस्टर डोज लगाउनुपर्ने भएको छ । कतारको सूचना केन्द्रले ट्विटर मार्फत यस्तो जानकारी दिएको हो । त्यस्तै कतार प्रवेश गर्नेहरूको ७२ घण्टाभित्र पीसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटिभ नआएसम्म…

Image

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सहयोग सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा जाने २ प्रतिशत कामदार मात्र निःशुल्क दरमा विदेशिने गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को एक अध्ययनले देखाएको छ ।  जिफन्टले गरेको ‘रिक्रुटमेन्ट एड्भाइजर’सम्बन्धी अध्ययनमा सहभागी भएका १ हजार ५ सय ९३ जना कामदारमध्ये २ प्रतिशत कामदारले मात्र आफू निःशुल्क सेवा सुविधामा वैदेशिक रोजगारीमा विभिन्न पुगेको बताएका थिए…

Image

तितोपाटी- नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो । सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी…