Saturday 15th November 2025
पत्रपत्रिका बाट
Image

तितोपाटी - ऊर्जा मन्त्री बर्षमान पुनले ट्रंक लाइन विवादमा मुख खोलेका छन् । उनले ट्रंक लाइन प्रयोग गरेर उद्योग चलाउने उद्योगीहरुको बक्यौता उठाई छाड्ने बताए । मंगलबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन पुनले विनियमावली संसोधन गरिए पछिको व्यवस्थाअनुसार ट्रङक लाइन लिएकाहरुलाई डेडिकेटेड सरहको महशुल अशुल्ने बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…

Image

तितोपाटी - लोकसेवा आयोगले भोलि बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न…

Image

तितोपाटी - सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् । शनिबार उनी एसकेएम विद्यायक दलका…

Image

तितोपाटी - नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएको छ । लामो समयदेखि सरकारसँगको असहमितमा विभिन्न किसिमका घटना गराउदै आएको विप्लवले आज (जेठ १३ गते सोमबार) गरेको बन्द आह्वानसँगै विभिन्न ठाँउमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका समाचार प्राप्त भएको छ । भक्तपुरमा…

Image

तितोपाटी - मध्यपुर्वखाडीको देश ओमानमा २ जना नेपाली युवतीको ज्यान गएको छ । ज्यान जानेहरूमा एक जना मोरङकी हुन भने अर्की बर्दियाकी हुन । मोरङ घर भएकी युवतीलाइ उनी सँगै बस्ने बंगाली नागरिकले हत्या गरेको बुझिएको छ भने वर्दिया घर भएकी अर्की युवती झुण्डिएको अबस्थामा मृत भेटिएकी हुन् । समाचारका…

Image

तितोपाटी- परिवारका हरेक सदस्यको खुसी, इच्छा, चाहनाको ख्याल राख्दै जाँदा आफ्नो इच्छा, चाहना कयौँ माइल पर छुटिसकेको पत्तो छैन महिलाहरूलाई । मानौँ उनीहरू जीवित प्राणी होइन कि परिवारको हरेक सदस्यको काम गरिदिने रोबर्ट हुन् । जसले अरूले भनेको काम गर्छ, उसको न आफ्नो इच्छा हुन्छ न त कुनै माग नै,…

Image

तितोपाटी - एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ  । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना (Persea Americana)” हो  । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ…

Image

तितोपाटी - विराटनगरकी एक महिलालाइ उनका श्रीमान विदेश गएको समयमा राजनैतिक पहुँचवाला छिमेकीले ५ वर्षसम्म बन्दी बनाइ बलात्कार गरेको रहस्योद्घाटन भएको छ । सो कुरा पीडित स्वयंले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा बताएकी हुन । विराटनगर रानीकी…

Image

तितोपाटी - नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीको दरबारमार्गनजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम…

Image

तितोपाटी - कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् । लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक…