Wednesday 18th March 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- इरानको राजधानी तेहरानमा युक्रेनीको जहाज दुर्घटनामा परेको छ। १८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ। इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी केइभ जान लागेको जहाज…

Image

तितोपाटी-इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ। उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन्। इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीके काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन्।…

Image

तितोपाटी- अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ । बिना अनुमति र्‍याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको हो ।कार्यक्रममा सहभागीहरुका अनुसार एनएसडब्लु प्रहरीले अनुमति विना र्‍याली निकालिएको भन्दै सहभागीलाई अघि नबढ्न…

Image

तितोपाटी- सिन्धुपाल्चोकका नरेशमान तामाङ कतारमा २ वर्ष पसिना बगाएर स्वदेश फर्किए। दुई वर्ष कतारमा काम गरेर कमाएको पैसा ऋण तिरेर केही बचेको थियो उनको। उनी फेरि खाडी जाने वा नेपालमै केही व्यवसाय गर्ने भन्ने दोधारमा परे।नरेशमानका केही साथीहरुले युरोपेली मुलुक अर्मेनियामा राम्रो कमाइ हुने सुनाए। दोधारमा रहेका नरेशमानलाई युरोप मोहले…

Image

सोह्रखुट्टे चोकस्थित गणेश मन्दिर नजिकैको एक घरमा चारजना युवतीले २ वटा कोठा भाडामा लिएका छन् । अन्दाजी २० देखि २५ वर्ष उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरू धनाढ्य परिवारका छोरीजस्ता देखिन्छन् । युवतीहरुको ‘हाइफाइ’ यस्तो छ कि मानौँ उनीहरुका अभिभावक विदेशमा लाहुरे छन् र उनीहरुले आफ्ना छोरीका लागि मासिक खर्चका…

Image

तितोपाटी- गायक प्रज्वल मगर र गायिका निता पुन ( रेजिना) को स्वरमा निकै उत्कृष्ठ गित “घरबार” सार्बजनिक भएको छ। लोकदोहोरी गायक प्रज्वल मगर र निता पुन ( रेजिना ) को आवाजमा बजारमा आएको गीत “घरबार ” को शब्द संगीत पुर्ण मगर यात्रीको रहेको छ भने स्मृति तिमल्सिना (गुरु आमा) ले…

Image

तितोपाटी- चर्चित गायक तथा मोडेल दुर्गेश थापाको नयाँ गित बजारमा आएको छ । युवा पुस्ताको मनमुटुमा बस्न सफल गायक तथा मोडेल दुर्गेश थापाले आफ्नै स्वरमा वीर गोर्खाली बोलको नयाँ म्युजिक भिडियो गएको मंगलबार बजारमा ल्याएका हुन् । यस गीतमा सुरेश रानाको शब्द संगीत रहेको छ । तीजको समयमा ‘बिच्च बिच्चमा’,…

Image

तितोपाटी-सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ ।…

Image

तितोपाटी-मलेसियामा ५ वर्षको ऊर्जाशील समय बिताएर फर्किएका सिन्धुपाल्चोकका जालप्रसाद ढुंगानाले सरकारले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै केही गर्न चाहने युवालाई १० लाखसम्म सरल कर्जा (ऋण) उपलब्ध गराइन्छ भनेर सुने। सरकारले ऋण दिने भएपछि देशमै केही गरौँ भन्ने सोचे र कृषि काम गर्ने प्रपोजल तयार गरी फारम भने । सरलकर्जाका लागि बोर्डले…

Image

रुद्र खड्का - वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा मंसिरमा एक सय ३९ उजुरी परे। कात्तिकमा विभागमा दर्ता भएका त्यस्ता उजुरीको संख्या एक सय एक थियो। असोजमा विभागमा दर्ता भएका ठगीसम्बन्धी उजुरीको संख्या ८८ थियो।ठगीका उजुरी महिनैपिच्छे र वर्षैपिच्छे बढिरहेको छ। उजुरीको संख्या बढे पनि छिनोफानो हुन नसकेपछि…