Sunday 12th October 2025
पत्रपत्रिका बाट
Image

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको हिजो (शनिबार)उदघाटन गर्दै पुनले प्रधानमन्त्री पदको मर्यादा कायम गर्न संयमित हुन ओलीलाई आग्रह गरे । ओलीमा असन्तुलन पैदा भएका कारण आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि भ्रष्टचारीको आरोप…

Image

त्रिपुराको राजधानी अगरतलास्थित बंगलादेशका सहायक उच्चायुक्तको कार्यालयमा तोडफोड भएको घटनाप्रति बंगलादेशको विदेश मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ । बंगलादेशको विदेश मन्त्रालयको यस्तो प्रतिक्रिया भारतीय विदेश मन्त्रालयको प्रतिक्रियाको लगत्तै आएको हो । भारतको विदेश मन्त्रालयले अगरतलास्थित बंगलादेशका सहायक उच्चायुक्तको कार्यालयमा तोडफोडको घटनाप्रति दुःख व्यक्त गरेको छ । बंगलादेश सरकारले आगरतलामा हिन्दू…

Image

बंगलादेशमा जारी तनाव र इस्कॉनसँग आबद्ध चिन्मय दास प्रभुको गिरफ्तारीको विरोधमा कोलकाताको एक स्त्री रोग विशेषज्ञ र एक निजी अस्पतालले बंगलादेशी नागरिकको उपचार नगर्ने घोषणा गरेका छन् । स्त्री रोग विशेषज्ञ इन्द्रनिल साहले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णयको जानकारी दिएका छन् । सहरको माणिकतला क्षेत्रमा रहेको जेएन रोय अस्पतालले पनि यस्तै…

Image

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ । आक्रोशित भीडले धेरै सवारी साधनमा आगजनी गरेको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो । मुरादाबाद डिभिजनल कमिश्नर अञ्जनेय कुमार सिंहले तीन जनाको…

Image

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो सान्जेनले गत वर्षको असोजमा निर्माण…

Image

शुक्रबार, असम-मणिपुर सीमा नजिकै जिरी नदीमा एक महिला र दुई बालबालिकाको शव फेला परेको खबर आएको थियो। यसपछि, शनिबार भीडले इम्फाल उपत्यकामा धेरै विधायक र मन्त्रीहरूको घरमा आक्रमण गर्‍यो र धेरै गाडीहरूमा आगजनी गरेको थियो। एक विधायकले भने कि इम्फाल उपत्यकाका केही जिल्लाहरूमा ठूलो मात्रामा हिंसा भएको रिपोर्टहरू छन्। स्थितिलाई…

Image

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु र विनाशबाट जोगाउन सकेसम्म चाँडो आफ्नो हतियार त्याग्नुपर्ने बताएका छन्। लेबनानमा हिज्बुल्लाहका कडा राजनीतिक प्रतिद्वन्द्वी, समीर गेगेआले बिहीबार रोयटर्ससँग आफ्नो पहाड घर र बेरुतको उत्तर, मारबमा रहेको पार्टी मुख्यालयमा कुरा…

Image

सिड्नी: भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले मंगलबार क्यानडामा हिन्दू मन्दिरको तोडफोड गहिरो चिन्ताको विषय भएको बताएका छन्। "क्यानडाको हिन्दू मन्दिरमा हिजो के भयो त्यो स्पष्ट रूपमा गहिरो चिन्ताको विषय थियो," उनले आधिकारिक भ्रमणका क्रममा अस्ट्रेलियाको राजधानी क्यानबेरामा पत्रकारहरूलाई भने। यो घटना ओटावाले छ जना भारतीय कूटनीतिज्ञहरूलाई क्यानडामा २०२३ मा सिख पृथकतावादी…

Image

टोरन्टो, क्यानडा: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतवार टोरन्टो नजिकैको हिन्दू मन्दिरमा "अस्वीकार्य" हिंसाको रूपमा निन्दा गरेका छन । केही नेताहरूले सिख कार्यकर्ताहरूलाई दोष लगाएपछि झडपहरू त्यहाँ झडपहरु भएका थिए । टोरन्टोबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरपश्चिममा रहेको ब्राम्पटन सहरका स्थानीय प्रहरीले भने कि उनीहरूले विरोध प्रदर्शनको क्रममा शान्त रहन…

Image

प्रजातन्त्र सहित को राजतन्त्र भएको स्पेनमा भरखरै गएको बाढी पहिरो ले धेरै धनजनको क्षति भयो । त्यहाँ सरकारले आफ्नो काम गरिरहेको भए पनि बाढी प्रभावित क्षेत्रमा जनताको दुःख हेर्न त्यहाँका राजा ढिलो आएको भन्दै हिलो छयापी दिएका छन । देशको नेतृत्व गर्नेहरु प्रति जनता कति आशावादी हुन्छन र उनीहरुको उपेक्षा…