तितोपाटी- नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सदस्यता शुद्धीकरण अभियान सुरु गरेको छ। सदस्यता नवीकरण सम्बन्धि कार्यविधि–२०७६ अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ।undefined शाखाको आइतबार बसेको बैठकले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण…
तितोपाटी-वैदेशिक रोजगारसम्बन्धी उजुरी अब प्रहरीले पनि हेर्न पाउने भएको छ । यसअघि वैदेशिक रोजगार विभागले मात्रै हेदै आएकोमा यस्ता मुद्दा आइतबारबाट प्रहरीले पनि उजुरी लिनपाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीका ठगीमा परेका पीडितले स्थानीय प्रहरी चौकीमार्फत नै उजुरी दिनसक्ने गरी विभागले सेवालाई वडासम्म विकेन्द्रीकरण गरेको छ । वैदेशिक रोजगारीका…
तितोपाटी –बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ। दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै नेपालमा १६ हजार आठ सय ३१ जनाको मृत्यु भएको देखिएको हो।…
तितोपाटी- आइतबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो । प्रस्तावको विपक्षमा ३ मत मात्र खसेको थियो । प्रदेशसभाका कुल…
तितोपाटी- आधुनिक नेपाल निर्माणका एकमात्र महामानव हुन पृथ्वीनारायण शाह । यही महान इतिहासलाई मेटन खोज्दैछन भुइखुट्टाहरु र बर्षौदेखि मनाउदै आएको राष्ट्रिय एकता दिवस वा पृथ्वी जयन्तीलाई मिल्ने भए पात्रोबाटै पुस २७ लाई मेटन खोज्दैछन । यो जत्तिको सरमनाक विषय यो देशका लागि अरु के नै हुन सक्छ र! साना साना…
तितोपाटी-भोजपुर, २६ पुस । भाेजपुर जिल्लामा छोराले सौतेनी आमासँग मिलेर बाबुको हत्या गरेको खुलेको छ । भोजपुर नगरपालिका-११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राई र सौतेनी आमा ५६ वर्षीया कर्णशोभा राईले ८८ वर्षीय दलबहादुर राईको हत्या गरेको खुलेको हो । हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँटी…
तितोपाटी-सर्वोच्च अदालतले वैदेशिक रोजगार ऐन संशोधन गर्न आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उक्त आदेश दिएको हो। आदेशमा नेपालबाट रोजगारीको खोजीमा विदेशीने कामदारहरुको आधारभूत हकअधिकार, सम्मान तथा संरक्षणमा राज्यबाट केही हदसम्म उपेक्षा भएको भन्दै सो हकअधिकारको सुनिश्चितताका लागि वैदेशिक रोजगार ऐन संशोधन गर्न भनिएको…
तितोपाटी-तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा गत असार ८ गते बसेको बैठकले विदेशस्थित विभिन्न अस्पतालको कोमामा रहेका नेपालीलाई स्वदेश फर्काइ उपचार गराउने निर्णय गर्यो। उक्त निर्णयसँगै श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उमेश ढुंगानाको संयोजकत्वमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसहितका प्रतिनिधिको…
तितोपाटी-मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप)काे हत्या आराेपमा क्रसर सञ्चालक विपीनकुमार महतो पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट उनलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेकाे हाे। अवैध उत्खननलाई रोक्न जाँदा दिलीपलाई टिपरले किचेर हत्या गरिएको परिवारकाे आराेप छ। दिलीपकाे हत्या भएकाे भन्दै हिजाे प्रदर्शन पनि…
तितोपाटी-उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदलाई बन्धक बनाउन नहुने भन्दै छिटो सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्धयसँगको भेटमा उपसभामुख तुम्बाहाम्फेलाई आफूलाई नै सभामुख बनाउन पनि प्रस्ताव गरेको स्रोतले बतायो । नेकपाभित्र पूर्व एमाले कि पूर्व…
![]()