Friday 10th April 2026
नेपालको समाचार
Image

निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई कानुनमन्त्री बनाइने भएको छ । उनलाई आजै कानुनमन्त्रीको रूपमा शपथ ग्रहण गराउने तयारी गरिएको बताइएकाे छ । संसदका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार, साढे ३ बजे तुम्बाहाम्फेकाे शपथ ग्रहण हुने छ । शिवमायाले सभामुखमा दाबी गरे पनि नेकपा सचिवालयले उनलाई नदिएर अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि…

Image

तोयानाथ उपेक्षित - नेपाली श्रमिकहरुको समस्या, समाधान र त्यसको न्युनिकरणका उपायहरुको खोजीमा निस्किएको परराष्ट्र तथा श्रम मन्त्रालयका विशिष्ट अधिकारीहरुको ५ सदस्यीय टोली माझ कुवेतको एनसीसी पदाधिकारीहरुले समसामयिक मुद्धाहरुका अलवा राजदूतावासका विरुद्ध जमेर गुनासो पोखे । परराष्ट्र मन्त्रालय मध्य तथा पश्चिम एषिया तथा अफ्रिका समेत हेर्ने महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले भ्रमणको…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा गत फेब्रुअरी १२ बुधबार,२०२० का दिन ज्यान गुमाएका ६ जना नेपाली कामदारहरुको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदूतावास कुवेतले अनुरोध गरेको छ। नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहले तितोपाटी डटकम संग भने "गत फेब्रुअरी १२ तारिक चिनिया कम्पनी CGGC ले…

Image

तितोपाटी- वैदेशिक रोजगारीको खोजीमा रहेका धेरै महिला श्रमिकले समस्या भोग्दै विभिन्न देशमा काम गर्न पुग्ने गरेका छन् । नेपालबाट सिधै जान नपाउँदा उनीहरू दोस्रो देश हुँदै रोजगारीको खोजीमा विदेशिन्छन् । दोस्रो देश हुँदै जाने महिलाहरू प्रायः म्यानपावर र एजेन्टको व्यक्तिगत सम्पर्कबाट गइरहेका पाइन्छ । यसरी एजेन्टको भरमा विदेशिने महिला श्रमिकहरूले…

Image

तितोपाटी-कोरोनो भाइरसको महामारी फैलिएको चीनको वुहान सहरबाट उद्दार गरी नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । लाई क्वारेन्टाइनमा लगिएको हो । सो स्थानमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै उनीहरूलाइ राखिने जनाएको छ। विमानस्थलमा परीक्षणका…

Image

तोयानाथ उपेक्षित - भोलीबाट भक्तपुरको जमिनको भाउ ह्वात्तै घट्ने पो हो की भन्ने पीर कसैलाई लागेको होला। यदि त्यसो हो भने बेलैमा बेचेर भाग्नु होला। कतै भक्तपुर जिल्ला नै खाली भएछ भने पनि चिन्ता मान्न पर्दैन। काठमाण्डौको भौगर्भिक अवस्था पो कुन गतिलो छ र? यहीं टासिरहनु पर्ने के नै पो…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ, मध्यपुर्व महिला संयोजक सुमित्रा देवी पाैडेलद्वारा नेपाली जन-सम्पर्क समिति कुवेतकाे उपाध्यक्ष पदबाट दिएको राजीनामा जन-सम्पर्क समितिले कुवेतले स्विकृत गरेको जनाएको छ। नेपाली जन-सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटी डट कम लाइ गराएको जानकारी अनुसार उपसभापति पाैडेलले गत जनवरी १० तरिक मै राजीनामा दिएको भए…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले नेपालका मृगाैला पीडितको उपचारार्थ नेपाली रूपैयाँ ७० हजार भन्दा बढीको सहयोग गरेको छ। समाजले गुल्मीदरबार गाउपालिका वडा न:२ साविक जुभुङ्ग गाबिस गुल्मीका २४ वर्षीय रजालीको दुबै मृर्गोला फेल भई मृर्गौला प्रत्यारोपण गर्नका लागि अार्थिक समस्या भए भएपछि समाजका सदस्यहरूबाट सहयोग संकलन गरी रू. ७१८०२।२६…

Image

तोयानाथ उपेक्षित - कुवेत स्थित अलमुत्ला सिटी प्रोजेक्टमा भएको दुर्घटनामा परि मृत्युबरण गर्न पुगेका ६ जना नेपाली मध्ये दुई जना को थिए भन्ने थाहा पाउन आईतवार सम्म कुर्न पर्ने भएको छ । मृतक चार जनाको नाम भने विहिवारकै दिन नेपाली राजदुतावास कुवेतले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ । पाल्पा…

Image

राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे जानकारी मागेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए। माघ २९ गते कुवेतमा ढिस्कोमा पुरिएर छ जना नेपालीको…