Saturday 11th April 2026
नेपालको समाचार
Image

तितोपाटी-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल भएको हो । दुई अध्यक्षबीच देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टी सञ्चालनका विषयमा छलफल भएको छ । गोकुल बास्कोटाको…

Image

तितोपाटी- सरकारले दक्षिण कोरियाबाट नेपाल जाने सबै यात्रुको स्वास्थ्य परीक्षण (ज्वरो) सहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ । करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो । कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य…

Image

तोयानाथ उपेक्षित - कोरना भाईरस अर्थात कोभिड-१९ अब विश्वभरी फैलदै गएको छ । चीनबाट मात्र कोरना आउछ भन्ने भुलौ अव कोरोना जताततै देखिन थालेको छ । यसले विश्वलाई सताउन शुरु गरिसकेको छ । कोरोनाको कहरले दक्षिण कोरिया सरकार अतालिसकेको छ । चीनपछि दोश्रो कोरोना प्रभावित देश दक्षिण कोरिया बनेको छ…

Image

तोयानाथ उपेक्षित - विरोधको पनि एउटा सिमा हुन्छ । विरोध गर्नु भनेको जे मन लाग्यो त्यो बोल्ने छुट होईन । अहिले प्रम ओलीको दाँया हात भाचिएको छ भन्नेहरुले अब प्रम ओलीतिर ताकेर आर्चरी खेलीरहेका छन । यो मौका हो उनीहरुको कुण्ठा पखाल्ने । गोकुल बास्कोटाले प्रमको विश्वासमाथि आची गरिदिएपछि काखी…

Image

तोयानाथ उपेक्षित - पक्राउ पर्ने मात्र चोर हुन्छन अरु त सवै साधु नै हुन भने झै संञ्चार मन्त्री बास्कोटाको सादगी बस्त्र आजबाट प्रसले उतारिदिएको छ । उनी अर्कै रुपमा प्रकट भएका छन । यसले बर्तमान सरकारको भ्रष्टfचार विरोधी उर्दीलाई नराम्रो धक्का दिने पक्का छ । प्रम ओलीले आफ्ना विश्वास पात्र…

Image

तोयानाथ उपेक्षित - अहिले कार्यकर्ता र शुभचिन्तकहरुका मनमा यस्ता प्रश्नहरु उठन थालेका छन, नेकपा किन बन्यो ? के का लागि बन्यो ? जे का लागि भनेर एकता भएको थियो त्यो मिसन पुरा भएको हो ? वा मिसन उत्तरार्धमा पुगेको हो ? अथवा फेल हुन लागेको हो ? के यो एकतालाई…

Image

तितोपाटी- झापाको कमल गाउँपालिका ५ बसन्तपुर चौकका देवराज लिम्बूको उपचारमा सहयोग गर्न परिवार तथा छिमेकीले याचना गरेका छन् । मेनेजाइन्टिस् बिग्रीएर मेनिगो इन्सेफ्लाइटिस भएको र उपचारका लागी बिर्तामोडस्थित बिएण्डसी अस्पातालमा राखिएको छ । उनि अहिले अर्धचेत अवस्थामा छन् । डा.पंगज नेपालको टिमले मेनिगो इन्सेफ्लाइटिसले सिधै दिमागमा असर गर्ने भएकाले यसको…

Image

तितोपाटी - कैलालीको धनगढीमा फागुन १ गते देखि आमरण अनसनमा बसेका थारुवान थरुहट राष्ट्रिय मुक्ति मोर्चाका संयोजक नेता लक्ष्मण थारुको स्वास्थ्यमा समस्या आएपछि सोमबार बेलुका ८ बजे सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। नेता लक्ष्मण थारुलाई सेती प्रादेशिक अस्पतालको भिआइपी क्याविनमा राखिएको अस्पतालले जनाएको छ। अनसनरत नेत थारुको स्वास्थ्यमा गम्भीर…

Image

तोयानाथ उपेक्षित - अतित धेरै पुरानो छैन, त्यस्तै तीन दशक मात्र अघिको कुरा हो । मेरो साईनो हालका प्रधानमन्त्रीसँग म आफु कनिष्ट पात्र हुँदाहुँदै पनि घनिष्ट थियो । पहिलो पटकको संसदीय चुनावताका उहाँलाई साईकलको केरियरमा बोकेर हिलाम्मे र धुलाम्मे गोरेटाहरुमा हिडेको याद अझै ताजै छ । गाउँका साना तिना चुनावी…

Image

तितोपाटी - पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन्। संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो। जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको…