तितोपाटी- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । सदस्यहरूको बोल्नेक्रम जारी रहेकाले बैठक भोलिसम्मका लागि सारिएको हो । आजको बैठकमा नेताहरू विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र प्रकाश शरण महतले धारणा राखेका छन् । आजको बैठकले १३ पुसमा सरकारविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको…
तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड( माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन्। ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन्। उनीहरूले निर्वाचन आयोगमा…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९५२ जना संक्रमित निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९७९ जना पुगेको छ भने निको हुनेको संख्या…
तीतोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड - माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ। ओलीलाई अनुशासनको कारवाही गर्दै उनलाई पदबाट हटाइएको हो। वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्षका लागि प्रस्ताव गरेपछि केन्द्रीय कमिटीले बहुमतले उक्त प्रस्ताव बहुमतले पारित गरेको…
तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई तोकिएको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले ज्ञवालीलाई प्रवक्ता तोकेको हो । नारायणकाजी श्रेष्ठ पार्टी विरोधी भएको आरोप लगाउँदै ओली पक्षले ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
तितोपाटी- प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरूले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकमा सो तर्क राखेका हुन् । प्रधानमन्त्रीका…
तितोपाटी- दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु…
तितोपाटी- कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासले आइतबार विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। 'संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै…
तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा कार्यरत श्रम सहचारी विपना ज्ञवालीको रक्त क्यान्सरको कारण गत शुक्रवारको दिन मृत्यु भएको छ। मृतक ज्ञवालीप्रती राजदूतावासले एक कर्मठ र लगनशील राष्ट्रसेवक गुमाएको भन्दै शोकको यस घडीमा ज्ञवालीका सम्पूर्ण शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ । रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि…
![]()