प्रतिनिधिसभा विघटनसम्बन्धी सुनवाइ भइरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच चर्काचर्की परेको छ । बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहसका लागि ५ घण्टाको समय मागेपछि चर्को सवाल जवाफ सिर्जना भएको हो । श्रेष्ठले ५ घण्टाको समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले अरु अधिवक्ता सरह ३० मिनेटमा…
विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए। डीएसपी लामाका अनुसार उनीहरूको उपचारका…
वैदेशिक रोजगारिका लागि पठाउने भन्दै ठुलो रकम ठगी गरेको आरोपमा पोखराबाट एक युवालाइ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारिका लागि क्यानडा पठाउने भन्दै ३३ जना व्यक्तिबाट मोटोरकम उठाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले युवालाइए पक्राउ गरेको हो । ठगी गर्ने नियतले क्यानडा पठाइदिने भन्दै रकम उठाएको जाहेरीको आधारमा पर्वत…
तितोपाटी- नेपालमा भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको एक प्रतिवेदनले देखाएको छ ।बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको पाइएको हो । सन् २०२० मा १८० देशमा भएको भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा नेपाल ११७ औँ स्थानमा परेको छ । गत वर्ष ११३ औँ नम्बरमा परेको नेपालमा ४ अंकले…
तितोपाटी- सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको छ । प्रधानमन्त्रीविरुद्ध दायर अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र लिखित जवाफका आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री…
तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । प्रतिगामी कदमका विरोधमा बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धराशायी बनाउने बताएका छन् । प्रचण्डले जनताका अगाडि निरंकुशता,…
तितोपाटी- प्रधानमन्त्री केपी ओलीले बैशाखको निर्वाचनको निम्ति सजग र गतिशिल भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन । बिहीबार आफु निकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवन मरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर…
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफु निकट आदिवासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन् । उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर…
तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमले आज औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई फ्याक भएको बेला गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता…
तितोपाटी- कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोपको सुरुवात आज (बुधबार) देखि गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी हुनेछन् ।…
![]()