Saturday 11th October 2025
मरुभूमि हालचाल
Image

कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा सम्पन्न भएको छ। यस विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कुवेतका अध्यक्ष रण ध्वज लामा, साथै विशिष्ट अतिथिहरू आदिवासी जनजाति महासंघका अध्यक्ष अमृत तामाङ,…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले नोभेम्बर महिनालाई ट्राफिक सचेतना र डिसेम्वर १३ तारिक रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको हिजो फर्वानियास्थित एभरेष्ट नेपाली रेष्टुरेण्टमा एजराज मल्लको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । वैदेशिक रोजगारीको लागि कुवेत आउने नेपाली…

Image

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य समिति समेत मनोनित गरेको छ । "पहिचान र समानताको लागि प्रतिबद्वता" भन्ने मुल उदेश्यको साथ २०१६ मा स्थापना भएको सुनुवार सेवा समाज कुवेतको आठौं वार्षिकोत्सव तथा दोश्रो अधिवेशन हिजो मिति…

Image

तमू गुरुङ जातिहरुको मौलिक पहिचान,जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल उदेश्यको साथ २००९ मा स्थापना भएको तमू गुरुङ हरुको साझा संस्था तमू समाज,कुवेतको छैटौ अधिवेशन सेप्टेम्बर २७ तारिख २०२४ का दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा सम्पन्न गरेको छन। निर्वतमान अध्यक्ष राजु गुरुङको अध्यक्षता…

Image

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफ्नो जिल्ला “रूपन्देही ” को सामाजिक बिकासमा केही टेवा पुर्‍याउने र यहा भएका रूपन्देही बासीहरुलाइ एकजुट गराएर हर सुख - दु:खमा सक्दो साथ दिने र…

Image

“एनआरएनए-मुजैनी कप २०२४“ भलिबलको उपाधि लुम्बिनी समाजको पोल्टामा गएको छ । प्रतियोगितामा दुई भुटानी टोलीसहित १३ टिमले सहभागिता जनाएको थिए । लगातारको साविक विजेता कल्याणकारी नेपाली युवा समाजले दोस्रो स्थान हासिल गरेको छ भने निरेम ग्रुपले तेस्रो स्थान प्राप्त गरेको छ। प्रतियोगितामा एनआरएनए एनसिसि कुवेतका अध्यक्ष रणध्वज लामाको सभापतित्वमा कार्यक्रम…

Image

तीतोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा कार्यरत रहि स्वदेश फर्कने समयमा झुण्डिएर आत्महत्या गरेकी कैलालीकी मनिषा नेपालीकोको शव नेपाल पठाइएको छ । जन-जागृति युवा समाज कुवेतको समन्वयमा नेपालीको शव आज ९ सेप्टेम्बर साँझ नेपाल पठाइएको हो । शव पठाउन लाग्ने दस्तुर (एयरवे बिल) बापतको ३ सय ८५ दिनार जन-जागृति युवा…

Image

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा दुई भुटानी टिम सहित १३ भलिबल कल्वले सहभागिता जनाउने भएका छन । कुवेतमा भलिबल इतिहासकै सबैभन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको यस प्रतियोगिताले यहाँका भलिबल खेलाडीहरूलाई उच्च हौसला दिने र…

Image

तनहुँ सेवा समाज कुवेतले नेपालका मुटु रोगीको उपचारार्थ रू. २२ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । सो रकम समाजमा आवद्ध सदस्यहरू तथा अन्य सहयोगदाताहरूबाट संकलन गरि पीडितका आफन्त मेघ बहादुर आलेलाइ कुवेती दिनार ५१ केडी ५०० फिल्स हस्तान्तरण गरिएको हो । यस अघि तनहुँ जिल्ला भिमाद नगरपालिका वडा…

Image

कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल कुवेत साँस्कृतिक मञ्चले जनाएको छ । कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा ०६ सेप्टेम्बर २०२४ शुक्रवारका दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बि.सीको उपस्थितिमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष गोबिन्द…