Sunday 18th January 2026
मरुभूमि हालचाल
Image

कुवेत- वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही डिसेम्बर १७ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो।  राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए। कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ। खर्च गरेर…

Image

तीतोपाटी- कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, तथा कागजात प्रमाणीकरण बारे  तीन दिनका लागी सेवा बन्द गरेको छ। कुवेतका अमिर अल सबाको हिजो शनिवारको दिन ८६ वर्षको उमेरमा निधन भएकोले नेपाली दूतावास कुवेतले तीन दिन अर्थात आज देखी आगामी मंगलबार सम्म बन्द रहने दूतावासले एक सूचना जारी गर्दै सेवाग्राही लाई…

Image

तीतोपाटी- कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ । अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । कुवेतका अमिर अल सबाको मंसिर ३० गते ८६ वर्षको…

Image

कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ। २०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल…

Image

शेख मिशाल अल अहमद अल–जबर अल–सबाहलाई कुवेत सरकारको मन्त्रिपरिषद्ले नयाँ राजा नियुक्त गरेको छ । शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको आज निधन भएपछि कुवेत सरकारले शेख मेशाल अल अहमद अल जाबेर अल सबाहलाई कुवेतको नयाँ राजाको रूपमा घोषणा गरेको हो । पिता अहमद अल-जाबेर अल-सबाहको शासनकाल (१९२१-१९५०)…

Image

कुवेत लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई एनआरएनए एनसिसि कुवेत र विभिन्न संघ सस्थाले स्वागत गरेका छन । नेपाल सरकार बाट कुवेतका लागि नवनियुक्त राजदूत लम्साललाई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको आयोजनामा कुवेतको नेपाली समाजमा सकृय नेपाली राजनीतिक दलका वैदेशिक भातृ संगठन, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत…

Image

तितोपाटी- काठमाडौँ  महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ। प्लाष्टिकमा प्याक गरिएका…

Image

तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…

Image

तितोपाटी-दुई दिन देखि सामाजिक संजालमा भाइरल भिडियो बारेमा नेपाली दूतावास कुवेतले अझैसम्म पुष्टि नभएको जनाएको छ।  सामाजिक संजालमा लिभिङ टुगेदर बस्ने जोडी आपसी मनमुटाव पछि प्रेमीले प्रेमिकालाई पटक पटक चक्कु रेटि हत्या गरेको भन्दै क्यापसन राखि भिडियो सेयर भैईरहेकोे छ। सर्बत्र चासोको बिषय बनेको उक्त भिडियोमा देखिएको दर्दनाक घटना कुवेत…

Image

तितोपाटी - नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई दिईएकोछ । नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापा कुवेत बसाईलाई बिट मार्दै क्यानडा तर्फ लाग्ने भएपछि वरिष्ठ उपाध्यक्ष जय आले मगरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन। कुवेतस्थित हिजुअल कबदमा १३ जनवरी २०२३ का दिन सम्पन्न…