Tuesday 7th April 2026
मरुभूमि हालचाल
Image

हरि कृष्ण न्यौपााने -कुवेतबाट नेपाल छुट्टी जादा श्रम लिनु पर्ने कामदारले अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने  नियम लागु भएको छ ।  नेपाली राजदूतावास कुवेतका अनुसार”दूतावासमा औपचारिक पत्र अझै आएको छैन तर पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र पेश गर्न…

Image

बसन्त थापा, कुवेत / कुवेतमा लामो समय भारी बर्षातका कारण कुवेत स्थित अप्रवासी र स्थानीय आतंकित बनाइरहेकै समय ईरान  इराक  अर्थात कुवेत देखी ६९० किलोमिटर टाढाको दुरीमा केन्द्र बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का पुरै कुवेतमा महसुस भएको छ। करिब २ सेकेन्ड कुवेत हल्लाएको भए पनि यसले कुनै…

Image

हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्‍यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले छिट्टै अधिबेशन गर्ने तयारी गरेको छ । नेपालको पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका कुवेतमा कार्यरत नेपालीहरू लार्इ ‘दलित’ नाम नरुचाउनेहरु मात्र शिल्पी संघमा आबद्ध हुन शिल्पी संघ नेपाल - कुवेतले आह्वान गरेको छ । मानव समाजको बिकास क्रम संग संगै नेपाली समाज…

Image

तिताेपाटी - अवैध रुपमा मलेसियामा बसेर रोजगारी गरिरहेको नेपाली कामदार स्वदेश फर्कने नाममा लाखौं रुपैयाँ ठगीमा पर्ने गरेको सार्वजनिक भएको छ। अवैधानिक बसेको अभियोगमा पक्राउ परेका १२ जना नेपाली कामदार मलेसियाली प्रहरी र नेपाली दलालबाट लाखौं ठगिएका हुन्। ठगिएका युवाले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेपछि यो कुरा सार्वजनिक भएको…

Image

तीतोपाटी- नोवेम्बर १७ कुबेत, नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा भएको छ । महाबुला भन्ने बितिकै नेपालीहरुको बाहुल्यता रहेको बसो बास गर्ने ठाँउ मा सुनिल गुरुङ र बिरमाया तमुस्यो को संयुक्त…

Image

हरी कृष्ण न्यौपाने-करिब १३ बर्ष देखी कुवेतमा कार्यरत झापा माइधाराका बिष्णु घिमिरेको आज नोभेम्बर १६ तारिक शुक्रबार,२०१८ का दिन दु:खद मृत्‍यु भएको छ। घिमिरे झापाली समाज कुवेतका कार्य समिती सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समय देखी आबद्द भएका ब्यक्ती हुन। झापाली समाज कुवेतका सचिब प्रेम झापालीले तितोपाटी डटकम संग…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा रहेर काम गर्ने सम्पूर्ण नेपाली कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पूर्व फिङर प्रिन्ट गर्नै पर्ने भएको छ।कुवेतको गृह मन्त्रालयले एक सुचना प्रकाशित गर्दै भनेको छ"कुवेतमा रहेका हरेक क्षेत्रमा काम गर्ने सबै बंगलादेशी र नेपाली आप्रबासी कामदारहरुले आफ्नो कुवेतको भिसा नबिकरण गर्नु पहिले फिङर प्रिन्ट(फिङर स्क्यानिङ/ औलाको…

Image

बसन्त थापा, कुवेत - भारी वर्षाका कारण कुवेत अन्तराष्ट्रिय बिमानस्थलबाट अनिश्चित कालको लागि उडान र अवतरण बन्द गरिएको छ । लगातार दुई दिन देखि परेको अबिरल वर्षाका कारण कुवेत अन्तराष्ट्रवय बिमानस्थल तथा कुवेतको जनजिवन प्रभावित भएको हो। बुधवार देखि लगातार पेरेको वर्षाका कारण कुवेतका अधिकांश क्षेत्र डुवानमा परेको हो । कुवेतको…

Image

तितोपाटी - नेपाली राजदुतावास कुवेत र मेट्रो मेडिकल ग्रुपसंगको सहकार्यमा कुवेतमा रोजगारीको सिलसिलामा कार्यरत नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर  अर्को सुचना जारी नभए सम्मको लागि स्थगित भएको छ ।  कुवेतको फर्वानिया स्थित मेट्रो मेडिकल केयर अस्पतालमा २०७५ कात्तिक ३० गते ( तदनुसार शुक्रवार १६ नोभेम्बर २०१८) मा नि: शुल्क स्वास्थ्य…