Sunday 8th February 2026
मरुभूमि हालचाल
Image

कुवेत-वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा 'सोल्टी एक्स्प्रेस मार्ट' नामक नेपाली व्यावसाय शुरु भएको छ। कुवेतको नेपाली समाजमा चिर परिचित कर्मठ युवाहरू रणध्वज लामा, दिल कुमार पाख्रिन, मनिश केसी र सुरज मास्केले संयुक्त रूपमा संचालनमा ल्याएको सोल्टस् एक्सप्रेस मार्ट माहबुल्ला ब्लक २ स्थित…

Image

तीतोपाटी- कुवेतमा जारी तीन महीने आममाफीको समयावधि यही १७ जुनमा समाप्त हुदै छ। यस बीचमा हजारौ आप्रवासीहरुले भरपुर लाभ प्राप्त गरे तर पनी कुवेत सरकारद्वारा जारी सूचना अनुसार अझै पनी हजारौ अवैध आप्रवासी कुवेतमा रहेको खुल्न आएको छ। >आममाफीको अन्तिम म्याद नजिकिँदै गर्दा, अधिकारीहरूले अब कुवेत सरकारले आप्रवासीलाई बिना जरिवाना…

Image

शिल्पी संघ नेपाल-कुवेतको चौथो अधिवेशन यहि ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको जलिबस्थित पापिन्स हलमा सम्पन्न भएको छ । संस्थाको चौथो अधिवेशनबाट वर्ष २०२४-२०२६ कार्यकालको लागि ज्ञान बहादुर गजमेरको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ भने मस्त बहादुर तिरूवाको नेतृत्वमा संरक्षक/सल्लाहकारहरू समेत सार्वजनिक गरेको छ । कार्यक्रम संस्थाका…

Image

सामाजिक सेवाका कार्यमा सकृय संस्था जन-जागृति युवा समाज कुवेतले नेपाली पीडितलाइ ९३ हजार भन्दा बढीको सहयोग गरेको छ । संस्थाले सो रकम संस्थाको कोष एवं सहयोगी मनका संस्थाका सदस्यहरू एवं संस्था बाहिरका सहयोगीहरूबाट संकलन भएको रकम समेत जम्मा गरेर पीडत मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ९ घर भएका अार्थिक…

Image

नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाैं राष्ट्रिय अधिवेशन हिजो ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले २०२४-२०२६ कार्यकालको लागि राजन श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ भने ध्रुबकुमार संग्राैला…

Image

“भाषा,संस्कार,संस्कृतिको संरक्षण,किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा कृयासिल तीन किराती संस्थाहरु,किरात राईयायोक्खा कुवेत,किरात याक्थुङ चुम्लुङ कुवेत, सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातिहरुको महान चाड उभौलि साकेला, यक्वा तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८४ तथा सांगीतिक कार्यक्रम हिजो मिती ७ जुन २०२४ शुक्रबारको दिन कुबेत को खैतान…

Image

कुवेत-नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिता चौंथो संस्करण २०२४ मा १३ नेपाली टिमहरुले सहभागीता जनाएका छन। बिगत १३ वर्षदेखी कुवेत प्रबासी नेपालीहरु बीच निरन्तर रुपमा कृयाशिल रहेको…

Image

तीतोपाटी - आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन आयोजना हुने नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रकी केन्द्रीय उपाध्यक्ष पम्फा भुसाल भोली कुवेत आइपुग्ने भएकी छन् । मञ्चकाे निमन्त्रणामा कुवेत आउन लागेकी पार्टी केन्द्रीय उपाध्यक्ष भुसाल फ्लाइ दुबइको उडानमार्फत भोली ५ जुन २०२४…

Image

प्रवासी नेपाली मंन्च कुवेत को चौथौ अधिवेसन आगामी जुलाई २६ मा हुनेभएको छ । नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मंन्च कुवेतको चौथो अधिवेशन खैतान स्थित राजधानी होटेलको सभाहलमा हुने भएको छ । अधिवेशन नेकपा एमाले का प्रभावसाली नेताको उपस्थितिमा प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष,पदाधिकारिहरु को उपस्थितिमा हुने अधिबेशनमा…

Image

नेपाल कुवेत सरोकार समाज द्वारा आयोजित “पाचौं सांगीतिक धमाका” भव्य रुपमा सम्पन्न भएको छ।नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु गायक शिव परियार र गायिका रचना रिमालको साथमा कुवेतस्थित जिलिबको इन्डियन स्कुलसंगै रहेको स्पायर स्कुलको सभाहलमा हिजो मिती ३१ मे २०२४ मा दिन कार्यक्रम सम्पन्न भएको हो।उक्त हो।कार्यक्रममा कुवेतलाइ कर्मथलो बनाएर…