Saturday 14th February 2026
मरुभूमि हालचाल
Image

तिलक भण्डारी (कमल) - हामी नेपालीहरू कति अभागि छाैं, रोजगारको लागी सात समुन्द्र पार गरी वर्षाैं सम्म हाम्रो पुरै जवानी जोश जागर सबै विदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै छाैं। बेरोजगारीले निम्त्याएका कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत साधन दिदा पनि…

Image

रवि ओड र चक्र बमले कुवेतमा सांगीतिक धमाका मच्चाउने तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधिवेशन नेपाल आइडल सिजन २ का रबि ओड र चक्र बम को साथमा "बृहत् सांस्कृतिक धमाका २०१९ "बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मूल नाराका साथ कुवेतमा…

Image

मिति : २०७६-बैशाख -३१ गते सम्माननिय प्रधानमन्त्री  के.पि शर्मा ओली ज्यसू प्रधानमन्त्रीको कार्यलय, सिहदरबार नेपाल सम्माननिय प्रधानमन्त्री ज्यु, आज मैले जानी नजानी केही बुझेको आधारमा त केही म आफैले भोगेको आधारमा मेरा यी अशुद्ध शब्दहरुले मेरा मन मुटुमा खेल्दै गर्ने कुराहरु या त भनु लाखौं युवाहरुले कल्पना गर्ने मिठा सपनाहरू तपाईंलाई…

Image

तितोपाटी डटकम-कुवेतको कुब्जे कोरियन कम्पनिमा कार्यरत लभिन राजबंशिको आज मेई १३ तारिक मृत्यु भएको छ। कोसेली समुहका नबराज पराजुलीले तितोपाटी डटकमलाई सो कुरा को जानकारी गराएका छन । झापा घर भई गत सेप्टेम्बर ४ तारिक नेपालबाट आएका २६ बर्षिय राजबंशिको कम्पनिको बासस्थान कुवेतको महाबुल्लामा मृत्यु भएको हो । एउटै कम्पनिमा…

Image

माधब पाैडेल 'असल यात्री' एक झुण्ड मानिसहरुको भिड थियो नजिकै चिल्लो गाडी रोकिएको थियो पछाडि ढोका खुल्यो सरकारी पोशाकधारी ओर्लिए हतार हतार दौडिदै दाहिने पट्टीको ढोका खोले र बुट बजार्दै सलुट गरे हाम्रो गाँउको बिर बहादुर दौरा सुरुवालमा सजिएर आएका रहेछन् ऐना झै टल्कने कालो जुत्ता देखाउदै ओर्लिए सबै एक…

Image

बसन्त थापा - हिजो र आजमा धेरै फरक छ । मैले हिजोबाट सिकेको थिए, आज म त्यसलाई अभ्यास गर्दैछु । दुनियाले जे सुकै कुरा गरोस, म भोलीलाई स्विकार गर्छु । म जस्तै कयौ आसामा बाँचिरहेका मानिस छ्न,जसलाई भोलीले आयुर्वेदिकऔषधीको रुपमा काम गरिरहेको छ । म त्यति सक्षम छैन, कि आजको आजै…

Image

चन्द्र गोतामे - एक्काइसौं शताब्दी सम्म आइपुग्दा पनि नेपाली समाजमा मानव – मानव बिचको जातीय विभेद र छुवाछुतको खाडल कहिल्यै पनि पुरा होला जस्तो भान हुदैन । किनकी समाज दिनानुदिन जातीय विभेद र छुवाछूतको घटनाले बिकराल हुदैँ गएको छ ।समाजमा जातीय विभेद र छुवाछूतको घटना न्यूनिकरण हुनु भन्दा पनि निरन्तर…

Image

रोजिना ढुंगाना - जिवनका इच्छा र चाहनाहरु त धेरै छ्न, तर पुरा भने कहिलै नहुने भयो । यसको मुल कारण अभाव र गरीबि नै हो। गरीबि कै कारणले न त पढ्न नै सकियो, न त धन कमाएर सुखी जिवन जिउन नै सकियो। जन्मेर जान्ने बुझ्ने भए देखि नै आमा बुबालाइ काममा…

Image

तितोपाटी - प्रवासी इलामेली सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिकोत्सव बिभिन्न सांगीतिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। समाजका सल्लाहकार रोशन हाङखिमले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् । “सम्मृद्द समाज निर्माण र बिकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी…

Image

नयाँ सदस्यता पनि दिइने तितोपाटी -  नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । समितिको सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा हिँजो शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा बसेको बैठकले  उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरिएको हो। पार्टी केन्द्रिय कार्यालयको…