Saturday 7th February 2026
मरुभूमि हालचाल
Image

कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल कुवेत साँस्कृतिक मञ्चले जनाएको छ । कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा ०६ सेप्टेम्बर २०२४ शुक्रवारका दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बि.सीको उपस्थितिमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष गोबिन्द…

Image

तीतोपाटी- तमू समाज कुवेतले सेप्टेम्बर २७ मा छैटौ अधिवेशन गर्ने भएको छ भने डिसेम्बर २७ मा तमू ल्होसार मनाउने भएकोछ। तमु गुरुङहरुको साझा संस्था तमू समाज कुबेतको छैटौ अधिवेशन आउदो सेप्टेम्बर २७ तारिख कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा बिबिध सास्कृतिक कार्यक्रमको साथ गर्ने भएको छ। भने तमूहरु को महान…

Image

तीतोपाटी- संखुवासभा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न भएकोछ । "अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान" भन्ने नाराका साथ कुवेतमा गठन भएको समाजले हिजो शुक्रबार खैतान स्थित राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन सम्पन्न गर्दै अध्यक्ष बिजय लामालाई चयन गरेकोछ। अधिवेशन आयोजक समितीका संम्योजक बिजय लामाको अध्यक्षतामा, प्रमुख अथिति नेपाली…

Image

तीतोपाटी - तनुहँ सेवा समाज कुवेतले कुवेतमा कार्यरत नेपाली चेलीबेटीहरूलाइ तिजको दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । "माैलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान" भन्ने मुल नाराका साथ नेपाली सनातन धर्मावलम्बी नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजको छेको पारेर तनहुँ सेवा समाज कुवेतले संस्थागत तीज मिलन तथा दर…

Image

तितोपाटी-सुनुवार सेवा समाज कुवेतको आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन आगामी अक्टोबर ४ तारिख शुक्रबार गर्न लागेको आयोजकले जनाएकोछ। उक्त कार्यक्रम विविध साँस्कृतिक प्रस्तुति सहित आयोजना गर्न लागिएको बुझिएको छ। खैतान स्थित राजधानी होटेलको सभा हलमा हुने आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन समाहरोमा कुबेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ संस्था ,बुद्धिजिबि, समाजसेवी,…

Image

लुलु हाइपरमार्केटले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा स्कूल जाने सिजनसँग मिल्दोजुल्दो ‘पुस्तक दान गर्नुहोस्, खुशी कमाउनुहोस्’ अभियान सुरु गरेको छ। । यस अभियानको उद्देश्य ग्राहकहरूलाई उनीहरूको मन परेका पुस्तकहरू दान गर्ने संस्कृतिलाई बढावा दिन प्रोत्साहित गर्नु हो । ज्ञान साझेदारी र शैक्षिक आवश्यकताहरूलाई समर्थन गर्ने यस अभियान अन्तर्गत…

Image

तितोपाटी- संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ। "अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान" भन्ने नारालाई आत्मसात गर्दै गत अप्रिल २६ तारिख शुक्र्बार २०२४ को दिन स्थापना भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आउदो शुक्रवारका दिन स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति समेत…

Image

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा हुने उक्त प्रतियोगिता कुवेतमा खेलाईने भलिबल प्रतियोगिता मध्ये कै सर्वाधिक धनराशि पुरस्कारको समेत घोषणा गरिएको छ। प्रतियोगिताले कुवेतमा नेपाली भलिबल खेलाडीहरूलाई थप उर्जा हौसला बढाउनुको साथै खेल प्रति थप आकर्षण…

Image

लुम्बिनी समाज नेपाल कुवेतको छैठाैं अधिवेशन सम्पन्न भएको छ । संस्था स्थापनाको ११ अाैं वार्षिक उत्सव पारेर हिँजो २३ अगष्ट २०२४ का दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न छैठाैं अधिवेशनले सन २०२४-२०२६ कार्यकालको लागि अशोक ओस्तीलाइ निर्विरोध रूपमा अध्यक्ष चयन गर्दै ४१ सदस्यीय नयाँ कार्य समिति…

Image

कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित खैतानको राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन हुने संयोजक दिपक कुमार नेपालीले जानकारी दिएका छन । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्ण ४ बजेसम्म हुनेछ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका बागलुङेहरुको भेलाले "समृद्ध…