Wednesday 3rd December 2025
मरुभूमि हालचाल
Image

सुन्नुहोस् आज म जन आह्वानको कुरा गर्दैछु । सहिद बनेर दिएको वलिदानको कुरा गर्दैछु । हिजो जंगलमा पत्कर विछ्याई सुतियो होला आज बेग्लै छु विलासी ओछ्यानको कुरा गर्दैछु । सत्र हजारले मृत्युवरण गरे स्थापनाको लागि म साहुजी भएको एउटा दोकानको कुरा गर्दैछु । उहि किताब पढेका थियौं साहेवले धेरै बुझेछन्…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगमी जनवरी २४ तारिख शुक्रवारको दिन जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा एक सांगीतिक च्यारिटी सो गर्ने भएको छ । इनास कुवेतको छैटाैं वार्षिक उत्सवको अबसर पारेर संस्थाले नेपालकी चर्चित राष्ट्रिय लोकदोहोरी गायिका सम्झना लामिछाने मगरलाइ कुवेत ल्याइ दिक्षा चापागाइंद्वारा संचालित "पवित्र…

Image

हरि कृष्ण न्यौपाने - कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ।नोभेम्बर २४,२०१९ आइतबार बिहान मेघाङ गाउँपालिका वडा नं ६ नुवाकोटका प्रजय तामाङको मृत्यु भएको हो। नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा राहदानी नं-०८३४००३२ का २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा मृत्यु भएको थियो। लगभग २ बर्षदेखी कुवेतलाइ…

Image

तितोपाटी- नेपाल तामांग घेदुङ्ग कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो ऐतिहासिक अधिवेशन हिजो शुक्रवारको दिन कुवेतको फर्वानियास्थित अडोटरीयम हलमा सुरेश ग्याबालाई पुन:अध्यक्ष र कृष्ण बहादुर सिङ्तानलाई महासचिव, संगै ४५ सदस्यीय मुल कार्य समिती सर्बसहमत चयन गर्दै सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङको प्रमुख आतिथ्यता तथा बरिस्ठ सल्लाहकार…

Image

तितोपाटी - आधुनिक गायक शिब परियारको स्वर तथा संगितमा रहेको "उनी राम्री" बोलको गितको कभर भिडीयो कुवेतमा सार्वजनिक भएको छ । "उनी राम्री" गितको कभर भिडियो डाम्पा सि फुड कुवेतले बजारमा ल्याएको हाे । केशव आचार्यको शब्द रहेको गितलाई गायक परियारले २०१५ मा स्वरवद्ध गरेर बाहिर ल्याएका थिए । निरेम…

Image

तितोपाटी - गत नोभेम्बर १७ तारिकदेखि कुवेत-नेपाल सिधा उडान शुरू गरेको जजिया एयरको बारेमा तपाइ हामी सबैलाइ थाह छ । यो सेवा हामी नेपालीको लागि खुशीको कुरा हो । हुन त यस अघि पनि वातानिया एयरले कुवेत-नेपाल सिधा उडान नभरेको होइन । विविध कारणले वातानिया एयर बन्द भएपछि कुवेत-नेपाल सिधा…

Image

तोयानाथ उपेक्षित-१४ वर्ष देखि ईराकमा अलपत्र परेकी स्यालझुण्डे ५ रुपन्देही घर बताउने नेपाली महिला टिका सेन ५१, लाई कुवेतको गैरआवासीय नेपाली सघले उद्धार गरेर नेपाल पठाएको छ । दिनरात पडकने बमको धुवा र धुलो खाँदै सडकमा अलपत्र हुन पुगेकी टिका सेनलाई नेपाल पुगिन्छ भन्ने आशै थिएन तर एआरएन कुवेतले उनलाई…

Image

तितोपाटी - नोभेम्बर महिनाको पहिलो साता एक भयानक बस दुर्घटना भयो । १८ जनाले ज्यान गुमाए भने चार दर्जन भन्दा बढी घाईते भए । दुर्घटना को ५ मिनट नपुग्दै सोनाम तामाङ नाम गरेका युवा रयाप्टिङ बोट लिएर पुगे र कयौको ज्यान बचाए । सिन्धुपाल्चोक जिल्लाको सुकुटेको उक्त कहाली लाग्दो दुर्घटनाले…

Image

हरि कृष्ण न्यौपाने-कुवेतबाट काठमाण्डौं सम्मको सिधा उडान आज नोभेम्वर १७,आइतबार,२०१९ का दिनबाट शुरु भएको छ।यसै बिच आज बिहान कुवेतको स्थानिय समय ७:०० बजे कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा जजिरा एयरवेजका पधाधिकारिहरु तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले एक औपचारीक कार्यक्रमका बिच कुवेत देखि काठमाण्डौं सम्मको पहिलो उडानको शुभारम्भ गरेका…

Image

तितोपाटी - भारतको विस्तारवादी नीतिको कारण नेपाल सधैं चेपुवामा पर्दै अाएको छ । सधैं जसो सीमा स्तम्भ सार्ने र दशगजा क्षेत्रमा नेपाली भूमि नै कब्जा गरि सुरक्षा दस्ताको स्थायी/अस्थायी क्याम्प खडा गर्दै नेपालमाथि थिचोमिचो गर्दै अाएको भारतले यस पटक त नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाइ नै भारतीय नक्सामा समेटेर…