Friday 14th November 2025
मुख्य खबर
Image

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो ।केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानका लागि अपराह्न चार बजेसम्मको समय तोकिएको छ । यसपटक इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् महासंघको…

Image

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र बुझाएका हुन् । गत ४ चैतमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी…

Image

तितोपाटी- खाडी राष्ट्र साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपाली कामदारहरुलाई अनुरोध गरेको छ। साउदी अरबमा साइबर अपराधविरूद्धको कानून २००७ लागू छ। उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायँसहित करिब ३० लाख साउदी रियालसम्म जरिवाना…

Image

तीनवटै पार्टीको एक–अर्काप्रति अविश्वास, ठोस निर्णय लिनुभन्दा दोषारोपण दिपेश शाही-केपी ओली नेतृत्वको सरकारको निरन्तरता वा नयाँ गठबन्धन ? कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा एकरूपता त छैन नै, अब त आरोप–प्रत्यारोप सुरु भएको छ । तीनवटै पार्टीमा एक–अर्काप्रति आशंका छ र उनीहरू आफूले ठोस निर्णय लिनुभन्दा अर्कोलाई दोषारोपण गरिरहेका छन् । निर्णायक…

Image

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन नगर्ने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने आदेश दिइएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहिबार पुनरावलोकन…

Image

हरी कृष्ण न्यौपाने-कालिकोट घर भई करिब २ बर्ष देखी कुवेतमा कार्यरत सर्पराज कार्किले झुन्डिएर आत्महत्या गरेका छन। उनले ३० मार्च, मंगलबार, २०२१का दिन कम्पनीकै आवास गृहको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन। नेपाली राजादूतावास कुवेतका द्वितीय सचिब श्रिकृष्ण सिलवालले कार्किको मृत्‍युको बारेमा प्रारम्भिक जानकारी आएको बताए।सिलवालले थपे" मृतक कार्कीको काम्पनी र…

Image

प्रधानमन्त्री केपी शर्माओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अलिकति बढ्ने बताएका छन् । अब बूढाबूढीलाई सरकारले केही दिन लाग्यो भनेर मानिसहरुलाई निद्रा नलाग्ने ओलीले टिप्पणी गरेका छन् ।‘पहिलो बजेटमै जेष्ठ नागरिक भत्ता किन बढाइएन भनेर धुम मच्चाइयो र हामीले गत बजेटमा बढायौं’ मंगलबार रिपोर्टस क्लवको बार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले…

Image

-दिपेश शाही अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओलीसँग सहकार्य गर्न सकिने पक्षमा, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव सहकार्य गर्नै नहुने अडानमा सर्वोच्च अदालतले ११ फागुनमा संसद् पुनर्स्थापना गरेपछि सत्तासमीकरणको विषयलाई लिएर संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)भित्र सुरु भएको…

Image

कानुन व्यवसायीहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाब दिएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटीका सदस्यहरू र कानुन व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कानुन व्यवसायीहरूले नेपाल कम्युनिस्ट पार्टी…

Image

तितोपाटी- कुवेतमा कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न यस अघी कुवेत सरकारले आंशिक कर्फ्यु गत मार्च ७ तारिक देखी साँझ ५ बजेबाट बिहान ५ बजेसम्म १२ घण्टे आंशिक कर्फ्यु लगाएको थियो भने उक्त निर्णयलाई परिवर्तन गर्दै भोली देखी साँझ ६ बजेबाट बिहान ५ बजेसम्म मात्रै कर्फ्यु लगाउने भएको छ । त्यस्तै…