Thursday 5th March 2026
मुख्य खबर
Image

तीतोपाटी - कुवेतमा भाईरसको संक्रमण घटेसँगै विमानस्थलमा चाप बढन थालेको छ । कुवेत सरकारद्धारा व्यवसायिक उडानलाई कोटा सिस्टम लागु गरेर दोहरो उडानको अनुमती दिन थालेको एक सातामा भारत र ईजिप्टबाट कुवेत भित्रनेको संख्या १७,८४३ पुगेको छ । दैनिक १० हजारको संख्यामा कुवेत भित्रन सक्ने गरी कुवेत सरकारले नियम बनाएको छ…

Image

तीतोपाटी डटकम- सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास…

Image

तीतोपाटी डटकम-गुल्मी । गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको हत्याको एक घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार कुटपिटबाट हत्या भएको थियो । उनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय हिमबहादुर पुलामी…

Image

तीतोपाटी डटकम-वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२ औ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । रोजगार मिडियामा आवद्ध भट्टराई यसअघि समाजको बरिष्ठ उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे (रेडियो…

Image

संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२…

Image

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोज महिनाभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको गरेको छ । कोरोना प्रभावितको जिवनरक्षा र कोरोनाबाट थिलोथिलो भएको अर्थतन्त्रको पुनरूत्थानको लागि सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई…

Image

तीतोपाटी - अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् ।…

Image

तितोपाटी- कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा हिजो बुधवारको दिन बालुवाको ढिस्कोले पुरिँदा ज्यान गुमाएका दुई नेपालीको सनाखत भएको छ। उक्त घटनामा परी मृत्यु हुनेमध्ये दुबै जना नेपाली रहेका छन् भने एक जना नेपालीलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो । रोल्पा घर भएका…

Image

तीतोपाटी - अमेरिकाले नेपाल सरकारसँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका प्रावधान संशोधन हुन नसक्‍ने जनाएको छ । एमसीसी सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको हो । नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण…

Image

तितोपाटी- कुवेतको चिरपरिचित बदर अल समा क्लिनिक सेन्टरले अमान एक्सचेन्जबाट पैसा पठाए बापत आफू संग रहेको उक्त रसिद देखाए १० केडीका हेल्थ कार्ड नि: शुल्क दिने भएको छ। उक्त प्रस्ताव गत अगस्त देखी कुवेतमा रहेका बदर अल- सामा क्लिनिक सेण्टर २० वटा शाखा बाट उक्त अफर जारी गरेको बताएको छ।साथ साथै…