नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष…
एमसीसीका बारेमा सत्ता गठबन्धनमा सहमति वा कुनै निर्णय हुन नसकेपछि कांग्रेस सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार पत्नी आरजु राणा सहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निबास बालकोट पुगेका छन । बिहीबार भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष् ओलीको भेटवार्तापछि एमाले तत्काल प्रतिक्रियाविहीन भएको छ ।…
तीतोपाटी - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले सो कुराको पुष्टि गरेको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादी पार्टीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेर सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र…
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका…
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब ईमिरेट्स (युएई) जाने भएका छन् । यसै बिच नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र…
तितोपाटी- गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुको सञ्जालले नयाँ नयाँ रुट खोज्न थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रहरी, एयरलाइन्स कर्मचारी र अध्यागमनका केही अधिकृतहरुले नै मावन तस्करीमा सहयोग पुर्याएको भन्दै गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक…
आज माघ १६ गते अर्थात सहिद दिवस । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ भने सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारक तथा टुडिखेल स्थित सहिद गेटमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ । सहिद दिवसको अबसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचाैर स्थित सहिद पार्कमा गइ…
तितोपाटी- यसपटकको जनगणनाले विदेश जानेहरूको समेत तथ्यांक संकलन गरेको छ। जसअनुसार विगत १० वर्षमा विदेश जाने महिलाहरू ७१ प्रतिशतले बढेका छन्। सूचना तथा प्रविधिको विस्तारले महिलाहरूको पहुँच विदेशसम्म पुगेको छ। यसपटकको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजाार ४ सय ८० पुगेको देखाएको छ। आफन्तहरू…
तीतोपाटी - राष्ट्रिय जनगणना २०७८ अनुसार करिब २१ लाख बढी नेपाली विदेशमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार मात्रै २१ लाख ६९ हजार ४७८ जना नेपालीको विदेशमा बसोबास रहेको छ । विदेशमा रहेकामध्ये पुरुषको संख्या १७ लाख ६्र३ हजार ३१५ रहेको छ । विदेशमा बस्ने…
अब विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिन होम क्वारेन्टिन बस्नुपर्ने, तीताेपाटी - कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ । पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली…
![]()