Wednesday 4th March 2026
मुख्य खबर
Image

तितोपाटी- युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ। सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो। खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक…

Image

तितोपाटी- साउदी अरबमा कोरोना भाइरस (कोविड-१९)को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितहरुलाई विशेष उपचारमा राखिएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका विरामी…

Image

तितोपाटी-नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ। यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम लागू हुनेछ।…

Image

पूर्वयुवराज पारश शाह शनिबार भिन्न रूपमा देखिए।सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर पशुपतिनाथ मन्दिर परिसर पुगेका शाह सरसफाइ कार्यक्रममा सरिक भएका हुन्।सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेका थिए। सुरूमा खनालले नै पारशलाई स्वागत गरे। माला लगाइदिए। त्यसपछि उनले शाहलाई धेरैपटक कोशिस गरेर…

Image

तितोपाटी- कुवेतमा बढ्दो नोबेल कोरोना संक्रमणको त्रासमा कुवेत सरकारले उडानलाई अस्थायी समयका लागि ७ देशका नागरिकहरूलाई हिजो देखी अर्कों सूचना सम्मको लागी प्रवेश निषेध गरेको छ। कुवेतको नागरिक उड्डयन महानिर्देशक (डीजीसीए) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल आउने र जाने सबै उडानहरू निम्न देशहरूका लागि अस्थायी रूपमा निषेध गरिएको बताएको छ। उक्त…

Image

डाक्टरका कुरा- यसरी बचौँ कोरानाभाइरसको संक्रमणबाट माया श्रेष्ठ-चीनको हुवेइ प्रान्तबाट सुरु भएको कोरोना (कोभिड–१९) को त्रास आजभोलि विश्वभर फैलिएको छ । जनमानसमा कारोनाभाइरसको संक्रमण भयो भने मरिहाल्छ भन्ने त्रास रहेको छ । तर, कोरोनाभाइरसको संक्रमण हुँदैमा मानिसको मृत्यु भैइनहाल्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोला बताउँछन् ।…

Image

अरिष्मा मोक्तान -गत २२ पुसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले तीन महिना कार्ययोजना सार्वजनिक गरे । उनले याेगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १५ हजार रोजगारदाता र थप एक लाख योगदानकर्ता सूचीकृत गर्ने लक्ष्य राखेका थिए । तर, तीन महिनाको उक्त कार्ययोजनामा मन्त्रीले लिएको लक्ष्य सफल हुन…

Image

तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान अप्रेसन थिएटरमा राखिएका प्रधानमन्त्री ओलीको उपचार सम्पन्न भएको उपचारमा संलग्न वरिष्ठ शल्यचिकित्सक प्रेम ज्ञवालीले जानकारी दिएका छन  । मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र प्रधानमन्त्री ओलीले मुत्र विसर्जन पनि गरिसकेको चिकित्सक ज्ञवालीले बताए ।सफल…

Image

तोयानाथ उपेक्षित - करिब एक हजार नेपाली श्रमिक रहेको कम्पनीमा म पनि छु । एक हिसावले उनीहरुको अन्तिम आस्था र भरोसा म सँग हुनु अस्वभाविक होईन । निक्कै हतास अवस्थामा उनीहरुले मलाई खोज्दछन । बास्तविक समस्यामा भएका मानिसहरुका समस्या मेनेजमेन्टबाट सावधान गर्न म चुकेको पनि छैन । तर एक साता…

Image

तोयानाथ उपेक्षित - सबै कुरा छाड्नुस र कोरोनाको कुरा मात्र गर्नुस, यो कोरोना वर्ष हो । यसलाई स्वास्थ्य सभ्यता निर्माण बर्षका रुपमा मनाऔ । आफू बँचौ र अरुलाई बचाऔं । हामीलाई हिमालको हिउँले बचाउँछ भन्नु वा हाम्रो जीन र बीउले हामीलाई केही हुन दिदैन भन्नु पाखण्डी कुरा मात्र हो त्यस्तो…