तीतोपाटी - कुवेतमा लोकल मदिरा कारखान संचालन गर्ने २ जना नेपाली पक्राउ परेका छन् । गृह मन्त्रालयलाइ प्राप्त सुराकीको आधारमा सुलैबिया क्षेत्रको एक घरमा छापा मार्दा हाल संचालनमा रहिरहेको कारखान सहित उनीहरू पक्राउ परेका हुन् । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित समाचार अनुसार २४ र २७ वर्षका उनीहरूको साथमा…
तितोपाटी- वैदेशिक रोजगारिका लागि यूनाइडेट अरब इमिरेट्स(यूएई)को दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् । मकवानपुर मनहरी-३ हाँडीखोलाका बिक्रमलाई जापान, यूएई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक् सहयोग जुटाएर बिहीबार नेपाल फर्काएका हुन् । दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि…
तितोपाटी- वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राजकुमार खड्काको हृदयघातका कारण निधन भएको छ ।अर्घाखाँची, सितागंगा -२, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ आइतवारका दिन मृत्यु भएको हो । उनी बेलुका सकुशल सुते पनि बिहान नउठे पछी अन्य साथीहरुले हेर्दा ओछ्यानमै मृत भेटिएका हुन । नेपाली दूतावास कुवेतका द्दितिय सचिब श्रीकृष्ण…
तीतोपाटी डटकम-बुटवल-शंखनगर घर भई कुवेतमा कार्यरत नारायण भूजेलले आत्महत्या गरेका छन । उनले डिसेम्बर ५ तारिख आफ्नो कोठामा झुन्डिएर आत्महत्या गरेका हुन । नेपाली राजदूतावास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार मृतक भूजेल सन २०१२मा कुवेत आएका हुन भने उनी कुवेत प्रोटिन कम्पनीमा काम गर्थे । ३६ बर्षिय मृतक भूजेलको…
काठमाडौं (जीएनएन) -- गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरुले संघभित्रको जारी विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् । हाल काठमाडौँमा जम्मा भएका लगायत सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन जोड…
तीतोपाटी डटकम - कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार अफ्रिकन मुलुकबाट आएका एक अफ्रिकन यात्रुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल-सनदका अनुसार संक्रमितले कोभिड बिरुद्दका खोपको पुरा मात्रा लगाएका थिए । उनी कुवेत आएपछी गरिएको पहिलो कोरोना परिक्षणमा नेगेटिभ रिपोर्ट आए पनि दोस्रो परिक्षणमा…
तीतोपाटी, काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई)ले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई हप्तामा साढे चार दिन मात्र काम गरे पुग्ने नियम ल्याउने भएको छ। युएईले यसअघि हप्तामा दुई दिन शुक्रवार र शनिबार मात्रै बिदा दिने गरेको थियो । जनावरी २ तारिखबाट भने शुक्रबार आधी दिन अनी शनिबार र आइतवार भने पुरा…
तीतोपाटी, काठमाडौं - रोजगारीका लागि कुवेत पुगेका बाग्लुङका मनप्रसाद दमाइ तीन बर्ष देखी परिवारसंग सम्पर्क बिहिन छन । बेपत्ता श्रीमानको खोजीका लागि मनकुमारी दमाइ यती बेला काठमाडौं आएकी छन । कुवेत गएको १० महिना सम्म श्रीमान घरमा पैसा पठाउने र सम्पर्कमा रहन्थे । मनकुमारी भन्छिन' श्रीमान एक्कासी सम्पर्क बिहिन भए…
तीतोपाटी काठमाडौं - कुवेतलाई रोजगारीको थालो बनाएकी झापाकी सविना किस्कु(सतार) र सिराहाका ज्ञानदेव महतोको शब आज काठमाडौं ल्याइ पुर्याइएको छ । कतार एयरवेजबाट ल्याइएको शब मृतकहरुका आफन्तले त्रिभूवन विमानस्थलमा बुझेका हुन । राहदानी नम्बर १०७४२६३८ भएकी ३४ बर्षिय सबिना किस्कुको हृदयघातका कारण अक्टोबर २० तारिख मृत्यु भएको थियो । किस्कु…
तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ । मञ्चका सचिव राजन श्रेष्ठले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका हुन् । मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको…
![]()