Thursday 18th June 2026
रोजगार
Image

शुरेश गुरूङ - नेपाल मगर संघ, शाखा कुवेतले आफ्नो चौथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान वरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध चयन गरेको छ। संघका अध्यक्ष मन बहादुर भुजेल मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत…

Image

कुवेत - अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा तीन जना नेपालीले नगद पुरस्कार जितेका छन । यसरी नेपालमा पैसा पठाउदा राफल ड्र मार्फत गणेश त्रिपाठी, तिलक कार्की र चन्द्र बहादुर आलेले नगद पुरस्कार जितेका हुन । उनीहरुले…

Image

कुवेत- नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतको आयोजनामा गत शुक्रबार ६ जनवरी २०२३ का दिन लोकप्रिय हास्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो । कुवेतको जलिब स्थित सेन्ट्रल इङ्लिश स्कुलको प्राङ्गणमा प्रवासी नेपाली ट्याक्सी व्यवसायी…

Image

तीतोपाटी डटकम- पछिल्लो समय सबैखाले श्रम स्वीकृति अनलाइनबाटै लिनुपर्छ । अनलाइनबाट श्रम स्वीकृति लिन सबैभन्दा पहिला श्रम अनलाइनबाटै सम्पूर्ण प्रक्रिया गरेर श्रम स्वीकृति प्राप्त गर्ने टोकन लिन पर्छ । गएको फागुनदेखि सरकारले जुनसुकै माध्यमबाट घरेलु श्रमिकका रुपमा गएको भए पनि स्वदेश फर्कंन चाहेमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै घरेलु…

Image

तमू समाज कुवेतले तमू (गुरुङ)हरुको महान तथा राष्ट्रिय पर्व तमू (हि ल्हो ल्होसार) कार्यक्रम गत डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन कुवेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजु तमूको सभाध्यक्षता तथा नेपाली राजदुतावास कुवेतका महामहिम…

Image

तीतोपाटी डटकम-प्रधानमन्त्री प्रचण्डले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीले अर्थमन्त्रीलाई विदेशबाट ल्याइने मोबाइलमा गरिएको कडाइ तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने। भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाइ…

Image

तितोपाटी- कुवेतमा हिजो बिहान देखी परेको भारी वर्षासँगै, अधिकांश क्षेत्रहरूमा हिमपात भएको छ। कुवेतका विभिन्न क्षेत्रमा असिनासहितको पानी परेकोले कुवेतका विभिन्न क्षेत्रका केही कुवेती तथा आप्रवासीहरूले उक्त असिनापानी संगरमाई रहेको देख्न सकिन्छ।  केही भागमा भारी वर्षा संगै, देशको दक्षिणी भागमा असिना र हिमपातको वर्षा भएको छ। कुवेतकोतापक्रम पछिल्ला केही दिन यता निकै घटेको…

Image

तितोपाटी- कुवेतमा आगामी जनवरीको दोश्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने बताउदै सचेत रहन सरकारले अनुरोध गरेको छ। केही दिन यता कुवेतमा चिसो बढेको र केही दिन अझै चिसो रहने मौसमविद्को भनाई रहेको छ । विज्ञान तथा मौसम विभागका लागि अरब संघका सदस्य बदर अल-अमिराले उत्तरपश्चिमी हावाको आगमनसँगै जनवरीको दोस्रोहप्तादेखी तापक्रम शून्यभन्दा तल झर्ने…

Image

हरि बानियाँ, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएकी खोटाङ ऐसेलुखर्क-५ फुर्सेकी कल्पना राईले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरेकी थिईन। घरेलु कामदार (राहदानी नम्बर १०६८४८०५)को रुपमा कुवेत आएकी कल्पना इलिगल (अवैधानिक) भएकी थिईन। अवैधानिक भएर काम गर्दै आएकी कल्पनाकाे मृत्यु भएपछि शव नेपाल पठाउन केही ढिलाई भएपनि कानूनी प्रक्रिया पुरा गरेर…

Image

तितोपाटी-कुवेतस्थित स्वास्थ्य मन्त्रालयद्वारा गत आइतबार देखी नया नियम लागू गरेको छ। मन्त्रालयले देशभरका सार्वजनिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षमा रहेका फार्मेसीहरुमा औषधि लिनका लागि आप्रवासीहरुलाई औषधि शुल्कमा ५ दिनार तिर्नुपर्नेछ, भने बाहिरी बिरामी क्लिनिकहरूमा वितरण गरिनेऔषधिको लागि १० दिनार शुल्क आवश्यक हुनेछ। प्राथमिक स्वास्थ्य क्लिनिक र अस्पतालका आकस्मिक कक्षहरूमा मेडिकलचेकअपका लागि २…