Sunday 28th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

इजरायली संसदले सर्वोच्च अदालतको अधिकार कटाैतीसम्बन्धी विधेयक पारित गरेको छ । व्यापक विरोध प्रदर्शनकाबीच इजरायलमा न्याय व्यवस्थामा सुधारसम्बन्धी विधेयक त्यहाँको संसदले पारित गरेको हो । संसद्मा मतदान हुन अघि देशभर यस विधेयकको विरोधमा ठुला प्रदर्शनहरू भएका थिए । विपक्षी दलले मतदान वहिस्कार गरेपछि सरकारले उक्त विधेयक पारित गरेको हो ।…

Image

अफगानिस्तानमा भारी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ र दर्जनौं बेपत्ता भएको तालिवानका प्रवक्ता र स्थानीय अधिकारीहरूले बताएका छन्। तालिवान सरकारले पीडितहरूलाई आपतकालीन सहयोग उपलब्ध गराउन सहायता एजेन्सीहरूलाई आह्वान गरेको छ। विगत ७२ घण्टामा, कम्तिमा ३१ जनाले देशभर ज्यान गुमाएका छन्, विपद् व्यवस्थापन निकायले ड्युच…

Image

तीतोपाटी डटकम-'एक पटकको नेपाली सधैको नेपाली ' भन्ने नाराको साथ स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को अहिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा धमाधम निर्वाचन भइरहेको छ। एसिया क्षेत्र , मध्यपुर्व , युरोपका कतिपय देशहरुमा निर्वाचन परिणाम आइसकेको छ भने ओसियाना , अमेरिकी क्षेत्रका देशहरूमा भने निर्वाचनको अन्तिम…

Image

अन्तरिक्ष एजेन्सीले भन्यो कि यो विदेशी अन्तरिक्ष प्रक्षेपणबाट आएको वस्तु हुन सक्छ कि भनेर निर्धारण गर्न विश्वव्यापी समकक्षहरूसँग सम्पर्कमा छौ।अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले दुर्गम पश्चिमी समुद्र तटमा पखालिएको रहस्यमय बेलनाकार वस्तु विदेशी रकेटको अन्तरिक्ष जंक हो कि होइन भनेर अनुसन्धान सुरु गरेको छ। एउटा सानो कारको आकारको बार्नेकल-इन्क्रस्टेड उपकरण आइतबार पश्चिमी…

Image

चीन र भियतनाममा आएको तालिम आँधीका कारण दशौं हजार मानिस पलायन भएका छन् । शक्तिशाली आँधीले चीनको ग्वाङ्डोङ प्रान्तको तटीय किनारमा भयंकर हावा, आँधीबेहरी र भारी वर्षा गराएको छ। शक्तिशाली आँधीका कारण दक्षिणी चीन र भियतनाममा बाढीको चेतावनी र सयौं उडान र रेल सेवाहरू बन्द गरिएपछि दशौं हजार मानिसहरू आफ्नो…

Image

दक्षिण कोरियामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । उत्तरी प्रान्त चुंगचेनको च्योंग्जुमा सोमबार एकै दिन १३ जनाको मृत्यु भएपछि बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो । दक्षिण कोरियाको मध्य र दक्षिणी भागहरूमा हालैका दिनहरूमा भएको भारी वर्षाको कारण हजारौं मानिसहरू आफ्नो घरहरू खाली गर्न र अस्थायी…

Image

चीनमा एक महिला शिक्षिकालाइ मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाई फाँसी दिइएको हो । सो पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो । चीनको…

Image

दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दर्जनाै मानिसको मृत्यु भएको छ, धेरै वेपत्ता भएका छन् र हजाराैं विस्थापित भएका छन् । दक्षिण कोरियामा विगत तीन दिनदेखि भारी वर्षाको व्यापक बाढी र पहिरो गएको छ भने भूमिगत सुरूङमा सवारी साधनहरूमा फसेका धेरै यात्रुहरूको ज्यान गएको हुन…

Image

सन २०१९ को सेप्टेम्बरमा चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको सतहमा अवतरण गर्ने समयमा सम्पर्क विच्छेद भएपछि चन्द्रमामा पुग्ने योजनामा असफल भएको भारतले पुनः चन्द्रयान-३ मार्फत चार वर्षपछि आज शुक्रबार भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा भारतले चन्द्रयान–३ चन्द्रमातर्फ पठाउँदै छ । कुनै मौसमी वा अन्य बाह्य वातावरणीय घटना नभए निर्धारित…

Image

गत मे महिनादेखि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय हिंसामा १ सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । त्यहाँ हालै गैरआदिवासी मेइटी समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरेपछि कुकी-जोस र नागा आदिवासी समुदायले विरोध जनाउँदा हिंसा भड्किएको हो । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा…