रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा शुक्रबार हतियारधारी समुहले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १ सय ४५ जना घाइते भएका छन् । रुसले मस्को नजिकै एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको अन्धाधुन्द आक्रमणलाइ 'आतंककारी हमला' को संज्ञा दिएको छ । सो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले…
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरिएको छ । भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले यी दुई नेतासँग कुनै पनि समस्या समाधान गर्न वार्ता र कूटनीतिको बाटो अपनाउने भारतको पुरानो अडान दोहोर्याए। रुस र युक्रेनका शीर्ष नेताहरूसँग प्रधानमन्त्री मोदीको वार्ता महत्त्वपूर्ण समयमा आएको छ। किनभने…
अध्यात्मिक गुरु तथा ईशा फाउण्डेशनका प्रमुख सद्गुरु जग्गी वासुदेवको मस्तिष्कमा रक्तश्रावका कारण गरिएको आकस्मिक शल्यक्रिया सफल भएको छ । सद्गुरुको इन्स्टाग्राम अकाउन्टबाट गरिएको पोष्टमा उनको संस्था ईशा फाउन्डेशनले आधिकारिक बयान र सद्गुरुको भिडियो जारी गरेर यो जानकारी दिएको हो । सद्गुरु जग्गी वासुदेवलाई १७ मार्चमा अस्पतालमा भर्ना गरिएको बताइएको छ…
तीतोपाटी- कुवेत गृहमन्त्रालयले रेसिडेन्सी उल्लङ्घन गर्नेको हैसियत नियमित गर्ने निर्णय गरेको सन्दर्भमा आइतबारदेखि सुरु गरिएको उक्त आममाफी आगामी असार १७ गतेसम्म जारी रहने गृहमन्त्रालयले घोषणा गरेको हो। यो संगै आममाफीको पहिलो दिनमा ६ सय ५२ रेसिडेन्सी उल्लङ्घनकारीले आफ्नो हैसियत परिमार्जन गर्न रेसिडेन्सी मामिला विभागमा आइतबार निवेदन दिएको स्रोतले जनाएको छ।…
एजेन्सि- चीनको रक्षा मन्त्रालयका एक प्रतिनिधिले अमेरिका वा नेटो देशले रुसमाथि आक्रमण गरे चीनले सेना पठाउने दाबी गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नेटोले युक्रेनमा सेना पठाउनुपर्ने बताएको समयमा यो कुरा बाहिर आएको हो । यसैबीच, गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिँदै रुस आणविक युद्धका लागि…
नयाँ दिल्ली, भारतले शनिबार घोषणा गरेको छ । त्यहाँ राष्ट्रिय चुनाव अप्रिल १९ बाट सुरु हुनेछ । हिन्दू-राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा तेस्रो कार्यकाल जित्न दृढतापूर्वक प्रक्षेपण गरेका छन । भारतमा करिब एक अर्ब मानिसहरूले छ हप्ता भन्दा लामो समयसम्म सञ्चालन हुने मानव इतिहासमा प्रजातान्त्रिक मताधिकारको सबैभन्दा…
कुवेत सरकारले यहि १७ मार्चदेखि १७ जुनसम्म आममाफी दिने घोषणा गरेको छ । कुवेतको आन्तरिक मन्त्रालयले बिहीबार भिसा उल्लङ्घन गर्नेहरूलाई माफी दिने घोषणा गरेको हो । कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्समा यो खबर प्रकाशित भएको छ । अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेतका उपप्रधान, रक्षा एवं आन्तरिक मामिलाका…
एजेन्सि-हिन्द महासागरमा एक बंगलादेशी कार्गो जहाज समुद्री डाकूहरूले अपहरण गरेका छन् । सोमालियाका डाकुहरूले अपहरण गरेका जहाजमा रहेका करिब २३ जनालाई बन्धक बनाइएको छ । सो जहाजका मालिकका अनुसार ‘एमभी अब्दुल्लाह’ नामको सो कार्गो जहाजले ५५ हजार टन कोइला बोकेर सोमालियाको दिशातर्फ गएको थियो । गत मंगलबार हिडेको सो कार्गो…
एजेन्सि-अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ। अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको ब्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चीनिया मालिकाले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध…
![]()