हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए । यस अवधिमा,…
तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर नेपाली खुला फुटबल प्रतियोगिता हुने भएको छ। सोल्टी एक्स्प्रेस मार्ट नेपाली उत्पादनलाइ अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउँदै विदेशि मुद्र नेपाल भित्र्याउने उदेश्यका साथ भखरै मात्र कुवेतको माबुल्लाको ब्लक २ को रोड…
एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र हमासका कमाण्डर इस्माइल हानियेले एकअर्कालाई लगाएका छन् । वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ । गाजा क्षेत्रबाट…
ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन् ।…
दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । दुर्घटना मिचोउ पहाड नजिक बुधबार मध्यराति २ बजे भएको थियो जसमा सडकको एउटा लेनको ५८.७ फिट…
श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार बन्ने बताइएको छ । यदि विक्रमासिङ्घेले आफ्नो दाबी प्रस्तुत गरे भने उनले आफ्नै मन्त्रीमण्डलका सहकर्मी विजयादास राजापाक्षेबाट चुनौती सामना गर्न सक्ने मिडिया रिपोर्टमा बताइएको छ । राजापाक्षे हाल श्रीलंकाको कानून…
विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स लगायतका देशमा र्याली निकालिएको थियो । आन्दोलनकारीहरूले बढ्दो मूल्यवृद्धिको विरोध गर्दै थप श्रम अधिकारको माग गरेका थिए। दक्षिण कोरियाको राजधानी सियोलमा हजारौं प्रदर्शनकारीहरूले गाए, झण्डा फहराए र केन्द्रमा मार्च गर्नु…
चीनको गुआङडोङ प्रान्तमा बुधबार राजमार्ग भत्किँदा १९ जनाको मृत्यु भएको देशको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । गुआङडोङ प्रान्तको मेइझाउ शहर र दापु शहर जोड्ने एक्सप्रेस राजमार्गको एउटा खण्ड बुधबार बिहान करिब २:१० बजे भत्किँदा १८ कार फसेको थियो, CCTV ले रिपोर्ट गरेको छ। उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको…
बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । बच्चाहरू घरमा पढ्न नचाहने भएर विद्यालय खोल्न खोजे पनि अत्याधिक गर्मी भएपछि अदालतले विद्यालयहरू बन्द गर्न अादेश दिएको हो । बंगलादेशमा ३ करोड ३० लाखको हाराहारीमा बिद्यालयस्तरमा अध्ययन…
उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आइतबार राती सोरोचुको सहरतर्फ जाँदै गरेको बस पल्टिएर काजामार्काको एन्डियन क्षेत्रको सडकमा सो दुर्घटना भएको थियो । बस सडकबाट करिब २०० मिटर (करिब ६५० फिट) गहिरो खाडल…