Tuesday 11th November 2025
अन्तर्राष्ट्रिय समाचार
Image

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको हवाई हमलाले आकाशमा धुवाँको ठुलो मुस्लो निस्किएको र भवनहरू ध्वस्त भएको बताईन्छ । ईजरायल को विरुद्धमा बोल्नेहरुको कडा रुपमा प्रतिवाद गर्दै ईजरायली प्रधानमन्त्री नेतान्याहुँ ले ईजरायल लाई खुल्ला धम्कि दिदै…

Image

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै उपनगरीय क्षेत्र डुबानमा परेका छन् । स्थानीय ट्रेनहरू रोकिएका थिए र मुम्बई आउने कम्तिमा 14 उडानहरू डाइभर्ट गर्नुपरेको…

Image

इरानले मानवता विरुद्धको युद्ध लडिरहेको छ र लेबनानीलाई आफ्नो प्रोक्सी समूह हिजबुल्लाह मार्फत बन्धक बनाएको छ, संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत ड्यानी ड्यानले लेबनानमा इजरायलको सैन्य कारबाहीको रक्षा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषदलाई भने। लेबनान युद्धविराम सम्झौतामा ‘महत्वपूर्ण प्रगति’ भएको फ्रान्सले जनाएको छ फ्रान्सेली विदेशमन्त्री जीन-नोएल ब्यारोटले इजरायल र लेबनानमा…

Image

विश्वकै आजसम्मको सवै भन्दा उन्नत रक्षा प्रणालीको प्रयोग ईजरायल ले गरेको छ । जसलाई डेभिड स्लिंग भनिन्छ । डेभिडको स्लिङको विकास २००६ मा अमेरिकी कोषबाट सुरु भयो, र यो प्रणाली २००६ मा सञ्चालन गर्न थाल्यो। यसको इन्टरसेप्टर मिसाइलको एक अद्वितीय संरचना छ, र यो एक रडार र एक अप्टिकल सेन्सर…

Image

एजेन्सि-लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ। लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ। घाइतेहरुलाई आकस्मिक विभागमा पुर्‍याउन चिकित्सकहरुलाई तयार रहन भनिएको छ। शिक्षा…

Image

बदलिँदो मौसमले बेलायतमा तनाब मच्चाएको छ । यहाँका धेरै सहरहरू पूर्ण रूपमा डुबेका छन् । जसका कारण बाढीको अवस्था सिर्जना भएको छ । खराब मौसमका कारण जनजीवन अस्तव्यस्त बनेको छ । जसका कारण विद्यालय बन्द गर्नुपरेको थियो । फुटबल खेलहरू रद्द गर्नुपरेको छ। यससँगै १७ वटा मौसम र खतराको चेतावनी…

Image

इजरायलले सोमबार दक्षिणी र पूर्वी लेबनानमा सयौं हवाई आक्रमणहरू शुरू गर्‍यो, कम्तिमा 356 व्यक्तिको मृत्यु भएको छ । इजरायली सेनाले दक्षिण लेबनान का बासिन्दाहरु लाई तुरुन्त घर छाड्न आव्हान गरेको थियो । जहाँ यसले हिजबुल्लाहले हतियारहरू भण्डार गरेको दाबी गरेको थियो। दक्षिणी लेबनानबाट बेरुत जाने मुख्य राजमार्ग जाम गरेर हजारौं…

Image

यस वर्षको फेब्रुअरीमा अनुरा कुमारा दिसानायके भारत आएपछि सात महिनापछि श्रीलंकाको राष्ट्रपति बन्नेछन् भन्ने सायदै कसैले सोचेको थिएन । यस भेटमा खुशी व्यक्त गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो एक्स पोस्टमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा राम्रो छलफल भएको लेखेका छन् । अब, २२ सेप्टेम्बरमा आएको नतिजामा श्रीलंकाको…

Image

श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी पार्टी नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएका छन् । दिसानायकेले श्रीलंकाको नवौँ राष्ट्रपतिको रूपमा सोमबार शपथ लिने छन् । उनका प्रतिद्वन्द्वी सजिथ प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत पाएका छन् । श्रीलंकाको…

Image

इरानको एक कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ग्यास चुहावटका कारण विस्फोट भएको हो । दक्षिणी खोरासन प्रान्तमा भएको विस्फोटमा अन्य २० भन्दा बढी घाइते भएका छन् । राजधानी तेहरानबाट ५४० किलोमिटर दक्षिणपूर्वमा रहेको ताबासको खानीका दुईवटा ब्लकमा मिथेन ग्यास विस्फोट भएको हो…