Wednesday 31st December 2025
स्वास्थ्य
Image

तितोपाटी- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्षाकर्मीको शुक्रबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ।…

Image

बि. आर. उप्रेती - कोभिड -१९ नोवल कोरोना भाइरसको विश्व महामारीबाट संसारका सबै जसो देशहरूमा मानिसहरूको ज्यान गइ रहेको छ । यस्तो भयानक रोगबाट हाम्रो देश पनि अछुतो रहन सकेन । ठुला विकसित राष्ट्रहरुमा संक्रमण अत्यधिक भइ मृत्यु पनि कहालीलाग्दो किसिमसँग भइ रहेको बुझेका सुनेका छौँ । तर हाम्रो देशमा…

Image

तितोपाटी - सरकारले साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि समुदायमा कोरोना फैलिएपछि बिराटनगरमा भोलीदेखि २ हप्ताको लागि पुर्ण लकडाउन गरिने भएको छ ।  समुदायमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा भोली शनिवाबारदेखि दुई हप्ता पूर्ण लकडाउन गरिने भएको हो । पछिल्ला दिनहरूमा समुदायस्तरबाट कोरोना संक्रमितहरूको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा जोखिम बढ्दै गएको छ । केहि दिन यता दैनिक रूपमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या बढेर गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…

Image

बिहीबार एकैदिन वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। ६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनलाई लामो समयदेखि मुटुको विरामी रहेको डा. सिंहले बताए।उनी गत साउन…

Image

कोरोना बजियाले त गर्नुसम्म गर्‍यो । दुईचार शब्द केर्न बाध्यता नै पार्‍यो ।१। बजिया आज अत्यन्तै शक्तिशाली रह्यो। तमासाले दुनियाँ नै थर्कमान भयो ।२। कोही मान्छे कष्टमा रीपोर्ट कुरी बसे । कोही मान्छे सडकतिर अल्पत्र परे ।३। कोही मान्छे साथमा थर्मामिटर बोके । कोही मान्छे आफूलाई तुलोमाथि जोखे ।४। कोही…

Image

तितोपाटी - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे।उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए। नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।…

Image

तितोपाटी - केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोनाले सबै भन्दा असर काठमाडाैं उपत्यकामा परेको छ । विगत ३ दिनको रेकर्ड हेर्दा राजधानी उपत्यका उच्च जोखिममा देखिएको छ। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा…

Image

हरि कृष्ण न्यौपाने- कुवेत सरकारले अगस्ट १, २०२० बाट कुवेत आउन खुल्ला गर्ने निर्णय गरे पनि नेपाल लगाएत ७ वटा देशको नागरिकलाई भने तत्काल कुवेत आउन प्रतिबन्ध लगाएको छ। कुवेतबाट प्रकाशित द टाइम्स कुवेतले समाचारमा भनेको छ" कुवेत सरकारको ३० जुलाई,२०२० बिहिबार वसेको क्याबिनेट बैठकले तत्काललाई नेपाल लगाएत ७ देशका…

Image

तितोपाटी- कोरोनाका कारण ४ महिनादेखि बन्द तारे तथा पर्यटकीय होटल र रेष्टुँरा आजदेखि खुलेका छन्। सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै चैत ११ गतेबाट लकडाउन जारी गरेसँगै बन्द होटल तथा रेष्टुँरा साउन १५ बाट खुलेका हुन्। सरकारले केही दिन अगाडिमात्रै साउने १५ बाट होटल तथा रेष्टुँरा खोल्न दिने निर्णय गरेको…