Tuesday 18th March 2025
स्वास्थ्य
Image

तितोपाटी- जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले हिजो साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको…

Image

तीतोपाटी डटकम -काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक…

Image

तीतोपाटी डटकम-क्वालालम्पुर। पछिल्लो समय मलेसियामा नेपालीहरू कोभिड–१९ को उच्च जोखिममा देखिएका छन्। गत वर्ष कोभिड–१९ को लहरमा नेपालीहरूमा संक्रमणको संख्या उच्च बिन्दुमा देखिएको थियो। तर, यसपालि दोस्रो लहरमा संक्रमणभन्दा पनि मर्ने नेपालीको संख्या बढ्दो छ। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले प्रवास खबरलाई दिएको जानकारी अनुसार पछिल्लो समय मर्नेको संख्या…

Image

तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर तथा विभिन्न कारणले अलपत्र परेका ४६ हजार नेपाली स्वदेश फिर्ता भएका छन् । कोरोना महामारी सुरु भएसँगै स्वदेश फर्कन थालेका उनीहरु पछिल्लो समय नेपाल फर्किने क्रम बढ्दो छ । दैनिक रूपमा नेपालीहरु नेपाल एरलाइन्स, हिमाल एरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबइ, अलजजीरा तथा सलाम…

Image

तीतोपाटी - मोरङ सुनसरी सेवा समाज कुवेतले मोरङ र सुनसरी जिल्लाको कोरोना रोकथामको लागि अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार ८ सय ८८ रूपैयाँ मोरङ सुनसरी समाज केन्द्रलाइ पठाएको छ । सो रकम मोरङ सुनसरी सेवा समाज कुवेतसंग सम्बद्ध पदाधिकारी एवं सदस्यहरू तथा विभिन्न संघ संस्था तथा व्यक्ति…

Image

तितोपाटी- कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ । कैलालीमा रहेको इलाका…

Image

तीतोपाटी डटकम-विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक…

Image

तितोपाटी- कुवेत भन्दा बाहिर वैध भिसाका साथ करिब २ लाख ८० हजार भन्दा बढ़ी आप्रवासीहरु रहेका छन। जसमध्य अधिकांश यसियाली नागरिक रहेका छन भने गत वर्ष देखी हाल सम्म २ लाख ५० हजार आप्रवासीहरुको भिसा अवधिपूर्णरूपमा समाप्त भएको छ। त्यस्तै हजारौ आप्रवासीहरुले देशमा महामारीको कारण लगाइएको नियम जस्को विपरीत गएकोले…

Image

तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेत सरकारका प्रोटोकोल मामिलाका लागि सहायक विदेश मंत्री महामहिम धारी अजरान अल-अजरान बिच हिजो २८ तारिकको दिन कुवेतस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ। भेटका अवसरमा नेपाल तथा कुवेतमा कोभिड-१९ को वर्तमान अवस्था, र यसले पारेका असर, नेपाली कामदारहरूको हकहित लगायत…

Image

तितोपाटी-तमू समाज कुवेतले अस्वस्थ रहेकी एक जना नेपाली। चेलिलाई ६ यूनिट रगत उपलब्ध गराएको छ। “रगतदान जीबनदान" नेपाल काठमाडौ बसुन्धरा घर भइ हाल अलकुवैत कम्पनी मा कार्यरत (मुना कार्की) बिमारी हुनु भइ उपचारका लागि कुवेतको(Amri Hospitls)मा भर्ना भएकी मुना पहिले पनि २ पल्ट अस्पतला भर्ना भएकी थिन तर मुना लाई…