तितोपाटी- कुवेतमा अब इजाजतपत्र बिना सवारी साधन चलाउन नपाइने आन्तरिक मन्त्रालयले जनाएको छ। मन्त्रालयले भन्यो कि लाइसेन्स बिना सवारी चलाउने पकडिएका कुनै पनि विदेशीलाई देश निकाला गरिनेछ। र कुनै पनी इजाज़तपत्रबिना सवारी साधन चलाउने कुनै पनि आप्रवासीहरुलाई प्रशासनिक निर्वासनको आदेश लागू गर्न कुनै ढिलाइ नगरीने जनाएको छ। त्यस्तै गत हप्ता…
तीतोपाटी - कुवेत सरकारले गत हप्ता नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंक तथा इजिप्ट का नागरिकहरूलाइ सिधा व्यावसायिक उडान मार्फत कुवेत आउन दिने निर्णय गरेपछि हिँजो कुवेत नागरिक उड्डयन प्राधिकरणले एक सर्कुलर जारी गरि ति देशबाट सिधा उडान मार्फत कुवेत आउन पुरा गर्नुपर्ने प्रकृया सार्वजनिक गरेको छ । मन्त्री स्तरीय कोरोना…
तीतोपाटी - कुवेतमा लागुऔषध नियन्त्रण विभागले सामुद्रिक मार्गबाट कुवेतमा लागु औषध तस्करी गर्ने दुइ एसियाली नागरिकलाइ पक्राउ गरेको छ । उनीहरूसँगबाट ठुलो परिमाणमा (१२५ केजी चरेस र २५० ग्राम मेथाम्फेटामाइन) लागु औषध बरामद गरिएको छ । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा हिँजो २२ अगष्टका दिन प्रकाशित समाचारका अनुसार छिमेकी देशबाट…
हरी कृष्ण न्यौपाने, तीतोपाटी डटकम - कुवेतमा रहि कानुनी हैसियत गुमाएर अन्डकुमेन्टेट(इलिगल) रुपमा काम गरिरहेका नेपाली कामदारहरुका लागि कोभिड बिरुद्दको खोप लगाउन पाउने सुबिधा दिलाउन एनआरएनए कुवेतले अनौपचारिक पहल गरेको छ। कुवेतको ओफ्रामा गएर अनडकुमेन्टेट नेपालीहरुले कोभिड बिरुद्दको खोप लगाउन पाउने भएका छन। तीतोपाटी डटकमसंग कुरा गर्दै एनआरएनए कुवेतका अध्यक्ष…
तितोपाटी- जापानले अनुदानमा पठाएको १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। जापान सरकारले कोभ्याक्स सुविधामार्फत १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये सोमबार पाँच लाख ५९ हजार ३६० डोज खोप आइपुगेको हो। जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको…
तीतोपाटी डटकम-छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन । छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छन् । कमजोर आर्थिक अवस्था…
आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ । तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या खुना अमिलो र…
आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-जाडोमा कसरी ज्यान तताउने ? गजब काइदा हो, तात्तातो सुप । भेज खानुहोस् वा ननभेज, सबै विकल्प तपाईको निम्ती खुला छ । सुप बनाउन धेरै मेहनत गर्नुपर्दै, धेरै सामाग्री जोरजाम गर्नुपर्दैन । सामान्य सागसब्जी वा मासुको सुप बनाउन सकिन्छ । सुपले जोडोमा शरीरको तापमान सन्तुलन राख्छ । पाचन यन्त्रलाई…
तितोपाटी- धनकुटाका विकासचन्द्र थापाले अफगानिस्तानस्थित अमेरिकी दूतावासमा ११ वर्ष काम गरे । एक महिनाअघिसम्म सबै ठीकठाक नै चलिरहेकाे छ । तर, एकाएक अफगानिस्तानमा तालिबान हाबी भयाे । नभन्दै राजधानी काबुल कब्जा गरिछाड्याे । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा थापा बेलायत हुँदै काठमाडाैं ओर्लिएका छन् ।त्रिभुवन विमानस्थलमा थापासँग हामीले केही बातचित गर्याैँ…
तितोपाटी- सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता…
![]()