Sunday 28th December 2025
स्वास्थ्य
Image

तीतोपाटी - अत्याधुनिक स्वास्थ्य सेवा दिंदै आएको बदर अल समा मेडिकल सेन्टरले कुवेत केरला प्रवासी संघका लागि आगामी १० सेप्टेम्बर २०२१ शुक्रबारको दिन एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्बन्धि पोष्टर सार्वजनिक गर्दै सो कुराको जानकारी दिइएको हो । बदर अल…

Image

हरी कृष्ण न्यौपाने-कुवेतले कोरोना महामारीको कारण आफ्नो देशको भिषा भएका जो छुट्टी गएका र यहाँ अनुमोदन भएको कोरोना भ्याक्सिन लगाएका आप्रबासीहरुलाई कुवेतको ढोका खोलेको छ। तर नेपाल लगाएत ६ वटा देशबाट सिधा उडान खोल्ने सरकारी निर्णय भए पनि यती बेला सम्म उडान मिती सुनिश्चित नभए पछी अगस्ट-३० तारिक,२०२१ सोमबारका दिन…

Image

तितोपाटी- एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत आप्रवासी श्रमिकमध्ये नेपाली तथा बंगलादेशी कामदार सबैभन्दा बढी श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको छ । एमनेस्टी इन्टरनेशनलले योसँगै तेस्रो पटक नेपाली कामदार कतारमा आर्थिकसँगै श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको हाे । सन् २०१७ यता एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत नेपालीहरू धेरै आर्थिकसँगै मानसिक शोषणमा…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-हिन्दू धर्मालम्बीका लागि कृष्णको ठूलो महिमा रहन्छ । त्यसमा पनि नेपाल र भारतमा यसको विशेष महत्त्व छ।श्रीकृष्ण जन्माष्टमीका दिन विश्वभर रहेको सम्पूर्ण हिन्दू मन्दिरमा कृष्ण भक्तको भीड हुने गर्छ ।भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ । हिन्दू…

Image

आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’ निकै स्वादिष्ट, स्वस्थवद्र्धक र लोकप्रिय परिकार हो । मासको दालको पेस्टबाट बनाइने ‘डुप्क्या फाणो’ परिकार पछिल्लो समय धेरैले मन पराउन थालेका छन् ।‘डुप्क्या फाणो’ अन्य दालको पनि बनाउन सकिन्छ तर मासको ‘डुप्क्या फाणो’ खानुको मजा नै बेग्लै हुन्छ । ‘डुप्क्या…

Image

तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयले आप्रवासी नागरिकहरुलाई कुवेत आउनु पूर्व कुवेतमा जारी गरिएको खोप प्रमाणपत्रहरुको अनलाइन दर्ता अपडेट गर्न अनुरोध गरेको छ। डाटा प्रणालीका निर्देशक अहमद अल-गरीबले कुवेत आउँदै गरेका यात्रीहरुलाई एक वक्तव्यमा भ्याक्सिन प्रमाण पत्र अपलोड गरेपछि एप्पल वा गुगल प्ले मार्फत इम्युन एप्लिकेसनमा अपलोड गरी प्रमाणपत्र प्रमाणित गर्न सक्ने…

Image

तितोपाटी- बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । अस्ट्राजेनिकाको सो खोप आजै काठमाडौं आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौँ आई पुगेका जानकारी दिँदै यसले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने…

Image

हरी कृष्ण न्यौपाने-साबिकको कुस्मा-११,गौरी टोल-पर्बत घर भई केही समय देखी कुवेतमा कार्यरत पुतली परियारको मृत्‍यु भएको छ।परियारको २४ अगस्ट,२०२१ मंगलबारको दिन मृत्‍यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकमसंग भने"परियारको मृत्‍यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको छ।राहदानी नं-१०३०९३१७ की पुतली परियारको अभिलेख हेर्दा उनले सन २०१४…

Image

आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ । तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या…

Image

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको झण्डै ८ महीनामा ७० प्रतिशत भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन । ७० प्रतिशत भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले मंगलबार सामाजिक संजालमा ट्विट गर्दै बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ । मन्त्री डा.बसेल…