Monday 13th April 2026
बैंक/वित्तीय
Image

तितोपाटी - नेपाली आकाशमा दुईवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान गर्ने भएका छन्। थाइल्याण्डको थाइ लायन एयर र ओमनको सलाम एयरले उडान सुरु गर्न लागेका हुन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइल्याण्डको थाइ लायनको ९० प्रतिशत प्रक्रिया पूरा भइसकेको छ। प्राधिकरणका उपनिर्देशक सुबास झाले भने,'थाइ लायनको एक हप्तामा फाइनल इन्सपेक्सन सकिनेछ। एक महिना…

Image

सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। आउँदो पाँच वर्षभित्र युवा कामका लागि विदेश जानु नपर्ने गरी सरकारले तीन अर्ब १० करोड रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ। तर, अहिले वैदेशिक रोजगारीका दैनिक दुई हजारभन्दा बढी युवा विदेश जान बाध्य छन्। युवाको विदेशमोह र बाध्यताले…

Image

काठमाडौं– संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्षको (२०७५/७६)  लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट (वार्षिक आय— व्यय विवरण) पेश गरेको छ । चालू वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटमा धेरै ठुलो आकारको अन्तर छैन ।…

Image

काठमाडौं -सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि कर भने तिर्नुपर्नेछ । कामदारले करविना नै काँचो सुन ल्याउन पाउने छैनन् । अहिले ५० ग्रामसम्मको सुनका गहाना ल्याउन कर तिर्नुपर्दैन । अर्थमन्त्री युवराज खतिवडाले कामदारलाई कर तिरेर सय ग्रामसम्म काँचो…