Thursday 26th December 2024
फिचर न्युज
Image

भनिन्छ जीवन संघर्ष हो । सबैको जीवन कुनै न कुनै संघर्ष गरेरै गुज्रिएको हुन्छ तर फरक प्रकारको संघर्षको आभाष भेटिन्छ, नवराज मैनालीसँग । केहि दुःख पाएकै भरमा मान्छेहरु जीवनदेखि आत्तिने गरेको पनि पाइन्छ तर नवराज मैनाली यस्ता व्यत्तित्व हुन्, जसले खुसीको अनुभुति त गरे होलान् तर सुःखको अनुभुति गर्न पाएका…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / आज मैले भद्रकलाको फोन उठाउन सकिन । उनले काम नपरि कहिल्यै फोन गर्दिनन् । त्यसो त काम परे पछि मात्र फोन गर्ने अरु बेला रिप्लाई समेत नगर्नेको पनि कमी छैन । अप्ठयारो परेको बेला विन्ति गर्नेहरु, सहयोग माग्नेहरु मध्ये कतिपयको तितो अनुभव मैले सँगालेको पनि छु…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / राप्रपाका १३ चुनावी एजेण्डा मध्ये एउटा एजेण्डालाई छाड्ने हो भने सत प्रतिशत समर्थन जनाउन सकिन्छ । पहिलो नम्बरमा उसले संवैधानिक राजतन्त्रको स्थापना आफ्नो चुनावको मुल एजेण्डा बनाएको छ । २४० वर्षे राजतन्त्र भोगीसकेका नेपालीहरु पुनः राजतन्त्र फर्कियोस भन्ने चाहन्छन ? यसमा ठुलो विवाद गर्न सकिन्छ र यसको…

Image

बसन्त थापा- विश्वभर फैलिएको कोरोना महामारीका कारण सन २०१९ को डिस्मेम्बर महीना बाट लकडाउनको व्यवस्था सुरु भएकोथियो । संसारभरि लाखौं मानिसहरू आफ्नो घरमा कैद भए। यो भयंकर महामारीको प्रकोपबाट बच्न लकडाउनको व्यवस्था आवश्यकभए पनि यो व्यवस्थाले मानव समाजलाई निकै असर गरेको छ । चीनको वुहानबाट सन २०१९ डिसेम्बरयता सुरु भएको…

Image

पुष्कर अथक रेग्मी - “तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमानले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।” ‘पक्राउ पुर्जी’ शीर्षकबाट शुरु भएको लघुकथा संग्रह ‘फेसबुक आईडी’ ‘किरिया’ शीर्षकको चालिसौं लघुकथाको रुपमा समाप्त हुन्छ ।…

Image

तीतोपाटी - आज सोनाम ल्होसार अर्थात तामाङ समुदायको नयाँ वर्ष । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन…

Image

तीतोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा झण्डै २ दशकदेखि कुवेतमा रहेका तनहुँका राजेन्द्र रसाइली 'विरही' यतिखेर निकै आशावादी देखिएका छन् । उनको आशा वैदेशिक रोजगारीमा नभएर भरखरै १४ औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसको केन्द्रीय समितिमा मनोनयनमा परिन्छ कि भन्ने हो । अधिवेशनमा निर्वाचित भएका बाहेक केन्द्रीय सभापतिले मनोनयन गर्न पाउने…

Image

आज कलेज जानेबेला अलि अलमलिएकी थिँए, घर आएर जाँउकी कलेजबाटै जाँउ दोधार दोधार भएको थियो मन , फेरि एकैछिन पछि आफ्नै मन त हो बदलेँ । म आज कलेजबाटै जान्छु, सुप्रीया पाण्डेको एकल चित्रकला प्रदर्शनीको अवलोकन गर्न, यस्को निमन्त्रणा पनि लघुकथा पाठशालाकी एड्मिन लता केसी दिज्जुले गर्नुभएको थियो।वहाँले मलाई साह्रै…

Image

नारायण कोइराला - मरुभुमि आफ्नो कर्मथलो भएकोले स्वदेश आउँदा आउने वर्षातले केही क्षण मनलाई आनन्दित बनाए पनि अवस्था गम्भीर हुँदै जदा मनमा खिन्नता जाग्नु स्वभाविक पनि हो दसैंको रमझमले खुसियाली छाएको अवस्थामा वेमाैसमी वर्षातले सबैलाई दुःख कष्ठ त दिएको नै छ। यस्तो अवस्था सबैको मनमा चिन्ता छाउनु स्वभाविक पनि हो।यो…

Image

आरबी बुढाथोकी-दसैंको रौनक चलिरहेको छ। नयाँ लुगा अनि मासु अझै पनि दसैंको पर्याय हुन् । फुुर्सदिलो समय, रमाइलो मौसम र वातावरण, पारिवारिक भेटघाटको रौनकमा पेयपदार्थ, मदिराको साथ बिहान, दिउँसो, बेलुकी जुनै समय पनि मासु खाई नै रहेका हुन्छन् । निरन्तर रूपमा मासुको सेवनले स्वास्थ्यमा विकार पर्न सक्छ । कतिपय दीर्घरोगी…