Tuesday 14th May 2024
फिचर न्युज
Image

कामीरीता शेर्पा ले २८ पटक सगरमाथा आरोहण गरेर विश्व किर्तीमानी कायम राखेका छन तर उनी पनि यो देशबाट सन्तुष्ट छैनन । सिएनएन ले रोईटर्स समाचारलाई उदृत गर्दै लेख्छ उनी पाए अमेरिका जाना चाहान्छन । नेपालमा सन्तानको भविश्य नभएको उनको धारणा छ । नेपाली पर्वतारोहीलाई काठमाडौं फर्कने क्रममा वीरताको स्वागत गरिएको…

Image

सगरमाथाले पहिलो शिखर आरोहण गरेको ७० वर्षपछि पनि निरन्तर रुपमा आरोहीहरूलाई आकर्षित गरिरहेको छ । पहिलो आरोहणले नेपाल माथि विश्वको ध्यानाकर्षण गराएको थियो र यसका हिमालहरूले साहसी र पर्यटक दुवैलाई मोहित बनाएका छन्। ७० वर्षअघि एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गर्दा हजारौं विदेशी पर्वतारोहीहरूलाई उनीहरूको पाइला…

Image

तोयानाथ 'उपेक्षित' दाहाल - हजारे अभियानको अबधारण बनाएर ओमनबाट त्यसमा पनि डिबी क्षेत्रीको नेतृत्वमा शुरु गरेको अभियान अहिले सरकारले लागु गर्न गईरहेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको भ्रुण थियो भन्दा त्यति धेरै असान्दर्भिक टिप्पण नहोला । विदेशमा त्यसमा पनि खास गरेर खाडी तथा मलेशिया लगायतका देशमा रहेका मजदुरहरुको बुढेसकालको सारथी…

Image

गुलाम नवि मन्सुर- कुवेत लगायत विश्वभरमा गत मार्चको २३ तारीकदेखि सुरू भएको इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदान (रमजान) एक महिनासम्म दिवा उपवास बसेर मनाई रहेका छन। यो समयमा अल्लाहलाइ खुशी पार्न दिवा उपवासको साथमा जति सक्यो धेरै कुरान पाठ पनि गरिन्छ । एक महिनासम्म मनाइने उक्त पर्वमा इस्लाम धर्मावलम्बीहरुले एक…

Image

चन्द्र गोतामे - वैदेशिक रोजगारका क्रममा कुवेतमा अाइपुगेका नेपाली कामदारहरूको संख्या लगभग ६० देखी ७० हजारको हाराहारीमा पुगीसेकको छ भने हालैका दिनमा अाउने क्रम जारी छ । कोरोना महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका भए अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको…

Image

"दशै आयो खाउला पिउला..... हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ...." नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो .....।…

Image

विश्वव्यापी चराहरूको संख्यामा चिन्ताजनक र व्यापक गिरावट आएको एक व्यापक अध्ययनले देखाएको छ। मुख्य रुपमा यसका लागि मानव गतिविधि दोषी छ, पर्यावरण र संसाधन को वार्षिक समीक्षा मा प्रकाशित प्रतिवेदन भन्छ। चराहरूको बासस्थानको ह्रास र जलवायु परिवर्तनदेखि लिएर, रसायनको प्रयोग र घरपालुवा जनावरहरूको प्रशस्ततासम्मका कुराहरु ले समग्र चराहरुको गिरावटमा भूमिका…

Image

By- Toyanath upekshit/KWT यो ज्याद्रो केटो कसरी धरानको मेयर भयो होला भनेर अब नेपालभरीका मानिसलाई कसैले बताईरहन पर्दैन । जसले उनलाई हिजोका दिनमा जान्दैनथे आजको दिनमा जान्दछन । को हो हर्क ? यहि चासो लिएर खोज्नेहरुले हर्कको पहिचान गर्न भ्याईसके । हर्कको विजयसँगै कसैले उपहास गरे त कसैले उनलाई आफूसँग…

Image

भनिन्छ जीवन संघर्ष हो । सबैको जीवन कुनै न कुनै संघर्ष गरेरै गुज्रिएको हुन्छ तर फरक प्रकारको संघर्षको आभाष भेटिन्छ, नवराज मैनालीसँग । केहि दुःख पाएकै भरमा मान्छेहरु जीवनदेखि आत्तिने गरेको पनि पाइन्छ तर नवराज मैनाली यस्ता व्यत्तित्व हुन्, जसले खुसीको अनुभुति त गरे होलान् तर सुःखको अनुभुति गर्न पाएका…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / आज मैले भद्रकलाको फोन उठाउन सकिन । उनले काम नपरि कहिल्यै फोन गर्दिनन् । त्यसो त काम परे पछि मात्र फोन गर्ने अरु बेला रिप्लाई समेत नगर्नेको पनि कमी छैन । अप्ठयारो परेको बेला विन्ति गर्नेहरु, सहयोग माग्नेहरु मध्ये कतिपयको तितो अनुभव मैले सँगालेको पनि छु…