यमुना अर्याल (काफ्ले) - गत जेठमा अछामको तुर्माखाँद गाउँपालिकाकी १८ वर्षीया पार्वती बुढाको छाऊगोठमा सुतिरहेको बेलामा सर्पले डसेर निधन भयो। एक महिनाको अन्तरालमा अस्तिमात्र सुर्खेतमा अर्की एक युवतीको छाऊगोठमा सुतिरहेको अवस्थामा सामुहिक बलात्कार भयो। यस्ता कतिपय समाचारहरु प्रकाशमा आउँछन् कतिपय आउँदैन फरक यतिमात्र हो छाऊपडीको धङधङी कम भएको छैन। युवतीहरु महिनावारी…
राधा पोखरेल - छाउगोठमा सर्पले डसेर एउटी युवतीको मृत्यु भएको महिना दिन नबित्दै अर्की युवती छाउगोठमै बलात्कृत भएकी छन् । छाउपडी प्रथाको समाचार नेपाली सरहदभन्दा सात समुन्द्रपारि अमेरिकासम्म फैलिन पुगेको छ । संसारमा सबैभन्दा बढी पाठक भएको अमेरिकाबाट प्रकाशित अंग्रेजी दैनिक पत्रिका द न्यू योर्क टाइम्सले आफ्नो जुलाई २२, २०१८ को…
बालकृष्ण घिमिरे, बनेपा काभ्रे - कांग्रेसलाई रातको निन्द्रा न दिनको भोक भएको छ आजकल | कम्यूनिष्टले साठि नागेका बुडाबुढिलाई गोली ठोक्छ भन्ने कांग्रेसको जवाफलाई मनमोहन अधिकारिले रु एकसय भत्ता दिने निर्णय गर्दिनु भयो | उ ताका भत्ताको बिरुद्द कोकोहोलो मच्चाउने कांग्रेस आज केपी ओलीले चुनावमा पाचसय भत्ता दिन्छौ भनेर भाषण गरेको भिडियो…
सेफ आर.बि.बुढाथोकी द्रुत गतिमा बिकास हुँदै गएको नेपालको होटल तथा पर्यटन ब्यवसायले देश बिकासमा ठुलो टेवा पुर्याउदै आएको देखिन्छ। बिगत लामो समय मन्द गतिमा चलेको यो क्षेत्र एकदशक यता अत्यत्न राम्रो स्थितीमा रहेकोछ। यो क्षेत्रमा बिदेशी लगानी पनि त्यतिकै भित्रिएको देखिन्छ । पाच तारे होटलहरु पनि त्यतिकै थपिने क्रमछ। यो…
दुर्गालाल केसी - बाबुले निरन्तर जबर्जस्ती करणी गर्दै आएको भन्दै १३ वर्षीया बालिकाले गत वैशाख २३ मा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिइन् । प्रहरीले तत्काल ३० वर्षीय बाबुलाई पक्राउ गरी हाडनाता करणीमा मुद्दा चलायो । जिल्ला अदालतको आदेशले उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् । ८ वर्षीया बालिकालाई आफ्नै दाजुले करणी गरेको भन्दै…
रामजी ज्ञवाली - आठ वर्षअघि कलेज पढ्दा बुटवलका सबिन र प्रविनाबीच प्रेम बस्यो । आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि सबिन परिवारलाई जानकारी गराउन हतारिए । प्रविनालाई परिवारसँग चिनजान गराउन उनले गुल्मीबाट बुबाआमा पाल्पा बोलाए, बुटवलबाट प्रविनालाई लिएर आफू पाल्पा हान्निए । तानसेनस्थित एक कटेजमा बुवाआमा, सबिन र प्रविनाबीच लन्चसहित कुराकानी भयो…
कृष्ण प्रसाद गाैतम - मुक्त घोषणा गरिएका यहाँका विभिन्न गाउँमा छाउपडी प्रथा कायमै छ । गुटु, बाबियाचौर, तातापानीलगायत पश्चिम सुर्खेतका आधा दर्जन गाउँलाई मुक्त घोषणा गरिए पनि छाउपडी बार्ने चलनमा कमी नआएको हो । चौकुने गाउँपालिका–६, भापरमा जनचेतनामूलक कार्यक्रम गरी छाउपडीमुक्त घोषणा गरिए पनि त्यो एक वर्ष टिकेन । अभियानका क्रममा गैरसरकारी र सरकारी…
तितोपाटी - रसियामा भइरहेको विश्वकप फुटबल अन्तर्गत आज हुने खेलमा सबैको नजर नियोनल मेसीको अर्जेन्टिनामा जाने छ । आज उ गर या मरको अवस्थामा छ । आजको खेल जित्न नसकेमा ऊ घरफिर्ता हुने देखिन्छ । यसकारण पनि आज राती पौन १२ बजे हुने खेलमा अर्जेन्टिनामा धेरैको नजर जाने छ । आज…
दिपेन्द्र रार्इ लिंग : पुरुष । उमेर : ५२ । पेसा : शिक्षण । वैवाहिक अवस्था : विवाहित । श्रीमती : चार । कान्छी श्रीमतीको उमेर : १८ । पहिलो, दोस्रो र तेस्रो श्रीमतीबाट सन्तानसुख नभएपछि एक शिक्षकले चौथोपटक बिहे गरे । बाँझोपनबारे चेक–जाँच नगरे पनि आफू ठीक भएको धादिङे…
शुभेच्छा विन्दु तुलाधर - केही समय भयो, नेपालमा अचानक जसरी नै बलात्कारका घटनाहरू बढ्न थालेका छन्। र, समाज सचेत भएका कारण त्यसविरुद्ध प्रदर्शन तथा खबरदारीका कार्यक्रमहरू पनि प्रशस्तै भएको देखियो। यस पटक यस्ता विरोधका कार्यक्रमहरू राजधानी काठमाडौँमा मात्र सीमित नभई मोफसलका जिल्लाहरूमा पनि विस्तार भएको पाइयो। तर यो विरोध प्रदर्शनमा भने…