Sunday 2nd February 2025
मनोरन्जन
Image

कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतले नेपालीहरूकाे महान चाड बडा दशैंकाे अवसर पारेर नेपालबाट अतिथि कलाकारहरू शान्ति श्री परियार , उर्गेन दोङ तथा आश्मा बिश्वकर्मालाइ कुवेत ल्याइ सांगीतिक कन्सर्ट गर्ने भएको छ । समाजले आफ्नाे दाेश्रो सांगीतिक प्रस्तुतिकाे रूपमा आगामी ६ अक्टोबर २०२३ शुक्रबारका दिन कल्याणकारी सांगीतिक धमाका गर्न…

Image

कुवेत -“हाम्रो एकता समाज सेवामा प्रतिबद्धता”भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्र्बारको दिन नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका” २०२३ साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारी दिएका छन्। छोटो…

Image

नेपाल आदिवासी जनजाती महासंघ,कुवेत शाखाले २९ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन यहि १८ अगष्ट २०२३ को दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ भने अध्यक्षमा पुनः अमृत तामाङ चयन भएका छन् । अमृत तमाङको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास…

Image

कुवेत - कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले नेपाली नारीहरूको महान चाड तीजको अवसर पारेर आगामी ८ सेप्टेम्बर २०२३ का दिन तीज विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । यस अघि १५ सेप्टेम्बरमा तीज विशेष कार्यक्रम घोषणा गरेको मञ्चले हल अभावको कारण उक्त मितिमा कार्यक्रम गर्न सम्भव…

Image

कुवेत- चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बर २०२३ का दिन नेपालबाट अतीथि कलाकार ल्याइ सांगीतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । यस अघि ३ वटा सांगीतिक कार्यक्रम सफलरूपमा सम्पन्न गरेको यस समाजले चौथो चितवन सांगीतिक धमाका आयोजना गर्न लागेको समाजका अध्यक्ष जिवन कुमार बि.क.ले जानकारी दिएका हुन् । चितवन…

Image

लुम्बिनी समाज नेपाल कुवेतले खेम सेन्चुरी र एलिना चाैहानलाइ कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजले गत अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सबको अवसर पारेर नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम सम्पन्न…

Image

राष्ट्रिय पन्चेबाजा समुह नेपाल कुवेतको दोस्रो अधिबेशन सम्पन्न भएकोछ । अधिवेशनले बाबुराम मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरि कार्यविभाजन समेत गरेको छ । नेपाली दूतावास कुवेतका तृतीय सचिव रेवन्त केसीको प्रमुख आथित्यतामा, बाबु मल्ल ठकुरीको अध्यक्षतामा संरक्षक बिबि मल्ल र दिलिप तामाङले कार्यक्रम सन्चालन गरेका थिए भने उपस्थित सबैको मन्तव्यबाट…

Image

तीतोपाटी- एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ। समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि कुवेतले सेमिफाइनल यात्रा पक्का गरेको थियो। कुवेतलाई पराजित गरेमा नेपालले ओमान र युएईबीचको विजेतासँग फाइनल खेल खेल्नेछ। यो उपाधि जितेमा नेपालले…

Image

फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड छ। गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ। गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र…

Image

कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका हुन् । बोर्डले सार्वजनिक गरेको फिल्मको आम्दानी रिपोर्ट समेत गलत रहेको धारणा उनको छ…