Sunday 29th June 2025
मनोरन्जन
Image

नेपाली चलचित्रका चर्चित  नायक  पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत  उजुरी दिएकी हुन्। पछिलो पटक गायन क्षेत्रमा चर्चित १७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरूद्ध जाहेरी दिएकी हुन्। प्रहरीका…

Image

तीतोपाटी डटकम-गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो ‘लिक’ भएपछि अभिनेता पल शाहले मुख खोलेका छन् । उनले फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनमा जोड्न खोजिएको बताएका हुन् । ‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा…

Image

भारतका 'डिस्को किङ'ले प्रख्यात गायक एवं संगीतकार बप्पी लहरीको मंगलबार राति मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा निधन भएको छ । ६९ वर्षका लहरी विगत लामो समय देखि बिरामी परेका थिए । सोमबार मात्रै एक महिना अस्पतालमा उपचार गराएर घर फर्किएका उनलाई पुन: समस्या भएपछि अस्पताल लगिएको थियो । सत्तरी र…

Image

लिउडका चर्चित नायक सलमान खान आगामी वैशाख ३ गते काठमाडौं आउने भएका छन् । काठमाडाैं स्थित दशरथ रंगशालमा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन्…

Image

तीतोपाटी डटकम-समाचारदाता -बोस्टन, अमेरिका,नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति "उडेको आकाश, डुलेको धर्ती " माथि शनिवार छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखलामा गरिएको उक्त छलफलमा विभिन्न वक्ताहरुले खत्रीको कृतिमाथि विचार राखेका थिए । कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, डा. ज्ञानु पाण्डे,…

Image

गजल - "परदेशमा.....पाइन्छ ।" परदेशमा पैसा भए त किन्न सबै पाईन्छ । सित्तैमा त आँखाको आशु मात्रै पाईन्छ ।। जब यादहरुको पहाड खस्छ मध्यराति । पिडाहरु माथी पीडा थप्न अझै पाईन्छ ।। यो मन उडेर घरदेश को आँगन पुग्छ सधैं । ति सम्झनाका परेलीहरु प्रसस्तै पाईन्छ ।। विना आगो जल्ने…

Image

====बतास==== के को चक्करमा बतास कँहाबाट आयो । दरवार परिसरमा बतास कँहाबाट आयो ।। रित्तै आयो कि यो आयो ओखती बोकेर । कोरना कहरमा बतास कँहाबाट आयो ।। हिजोअस्ति उड्दथ्यो वेग गर्जन सहित । सर्वत्र खबरमा बतास कँहाबाट आयो ।। कानले पनि सुनिने आँखाले पनि देखिने । सबैको घरघरमा बतास…

Image

“मभित्र पनि उसको जन्म नहोस् ।” ================ तिम्रै अस्तित्त्वलाई म मेरै ठानें, तिम्रै मानसम्मानलाई मेरै ठानें, तिम्रो चोटलाई मेरै ठानें, भङ्गालासँगै दौतरी गांस्दै बरू आफैलाई घोचाएँ तर व्यर्थैका ती प्रयासहरू । समयका पदचापसँगै एकदिन मैले मलाई नियाल्न खोजें, एक पित्को फिस्स हांस्न खोजें, म उभिन कोशिस गरें हिड्न खोजें तर…

Image

तीतोपाटी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना र अलमुजैनी एक्सचेन्ज कुवेतको प्रायोजनमा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने प्रतियोगितामा लुम्बिनी समाज नेपाल, कुवेतले नमस्ते नेपाली रेस्टुरेन्ट परिवारलाई हराउदै उपाधी जितेको छ । कुवेतको मंगाफ स्थित फाहाहिल स्पोर्टस क्लबमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज र…

Image

तीतोपाटी - कुवेतमा कोरोना संक्रमण बढे सँगै नेपाली कार्यक्रमहरू स्थगित हुने भएका छन् । कुवेत सरकारले कोरोना संक्रमण बढे पछि भेला जम्मा हुने प्रकृतिका कुनै पनि गतिविधि गर्न रोक लगाए पछि कुवेतमा कृयाहिल संघ संस्थाका समुदाय केन्द्रीत सार्वजनिक कार्यक्रमहरू गर्न असहज भएको हो । यसै विच नुवाकोट धादिङ रसुवा समाज…