Wednesday 28th January 2026
विचित्र संसार
Image

हरी कृष्ण न्यौपाने - रोजगारीका क्रममा कुवेतमा रहेका र विभिन्न कारण ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल पठाईने भएको छ।कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु आज जुन १३,२०२१ आईतवार बेलुका नेपाल पठाइन लागेको हो। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम…

Image

पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी…

Image

तितोपाटी- कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । कोरोना भाइरसका कारण सरकारले १६ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि स्वदेश फर्किन टिकट लिएका धेरै कामदार सम्बन्धित देशमै रोकिएका थिए । रोजगारीको खोजीमा विदेशिएकाहरू संकटको समयमा फर्कन पाउँदा खुसी त छन्, तर सरकारले तोकेको…

Image

झरना: "झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. धान काटियो आज एक खला अवरूद्व भयो किन किसानको गला ।। २. धान जति सबै तल्सिङ्गले लग्यो किसानलाई बिचरा दुःख मात्र भयो ।। ३. किसानले सधैं नङ्ग्रा खियानु पर्ने भकारी आज किन हो अर्कैले भर्ने ।। ४. आफ्नो नहुँदा आज यति सम्म भयो…

Image

जेठ ११ गते जातीय विभेदविरुद्धको कालो दिन अर्थात् अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको दिन । सोमबार एक वर्ष भएको छ । यसबीचमा संघ र प्रदेश राजनीतिक घटनाक्रम फेरबदल भए । संघ र प्रदेशमा सरकार हेरफेर मात्र भएनन् मध्यावधी चुनावसमेत घोषणा भयो । तर…

Image

सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।  प्रधानमन्त्रीनिवास, बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहितलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको एक नेताले जानकारी दिए ।स्थायी कमिटी बैठकले नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री,…

Image

भर्खर काठमाडौबाट आई पुगेका आइतमान आँगनबाट कराउँछन। " बुढी ! ए बुढी ! सलाई र मट्टीतेल लिएर आईज ।" "बेला न कुबेला किन चाहियो सलाई?" आइतमानले श्रीमतीको कुराको वास्तै गरेनन।आफ्नो अगाडिको पार्टीको पुरानो झण्डा, पर्चा, किताब र घोषणा पत्रमाथि रिसाएको भावमा एकोहोरो हेरी रहे।आँखाबाट पश्चत्तापका बलिन्द्र धारा बगीरहे। आइतमान गाउँकै…

Image

तीतोपाटी - विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेहरूको संख्या १६ करोड नाघेको छ भने ३३ लाख भन्दा बढिको मृत्यु भएको छ । विभिन्न तथ्यांक सार्वजनिक गर्ने वर्ल्डवाइड वर्ल्डमिटर डट इन्फोका अनुसार बुधबार बिहान सम्म विश्वभरमा १६ करोड ३ लाख २४ हजार हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित…

Image

तितोपाटी-कुबेतमा २०७७ साल भरिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन  नेपाली दुताबास कुबेतले दिएको जानकारी अनुशार यसरी ज्यान गुमाउनेमा  ३८ जना पुरुष र २१ जना महिला रहेका छन । जस मध्ये सडक दुर्घटना, आत्महत्या, हृदयघात  र  क्यान्सर  जस्ता बिबिध कारणले ज्यान  गुमाएका हुन्।  कोरोना भाइरस  कोभिड- १९ को कारण मृत्यु…

Image

जितेन्द्रनारायण ठाकुर- आमाले आफ्नै छोरीलाई अपहरण गरी दुईजना युवकसँग जबरजस्ती करणी गराउन खोजेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, यो सत्य हो । विराटनगर १० की मन्जु पौडेलले आफ्नी २२ वर्षीया छोरीलाई बन्धक बनाई जबरजस्ती करणी गराउन खोजेको कुरा बाहिर आएको छ।पूर्व पतिबाट जन्मेकी छोरी विराटनगरमा भेट्न आएको बेला पौडेलले…