Tuesday 27th January 2026
विचित्र संसार
Image

तितोपाटी - न्यूयोर्क राज्यको क्यामिलस निवासी एक ३० वर्षे युवकलाई भर्खरै एक न्यायाधीशले आफ्नो अभिभावकको घर छाड्न आदेश दिएका छन् । ती अभिभावक छोराले स्वतःस्फुर्त रुपमा आफ्नो घर नछाडेपछि अदालत पुगेका थिए । अभिभावक मार्क र क्रिस्टिना रोटोण्डोले महिनौँ अघिदेखि आफ्नो छोरा माइकललाई आफ्नै वासस्थान खोज्नको लागि दबाब दिइरहेका थिए…

Image

तितोपाटी - काइली साउडर्स लामो समयदेखि प्रोम पार्टीमा जाने तयारी गरिरहेकी थिइन् । उनी आफ्ना प्रेमी कार्टर ब्राउनसँग उक्त पार्टीमा जानका लागि निकै उत्साहित थिइन् । तर प्रोम पार्टी हुनु एक महिना अघि पेन्सिल्भानियाका किशोरको कार दुर्घटनामा मृत्यु भयो । दुर्घटनाले १८ वर्षे काइलीलाई विक्षिप्त बनायो । उनले प्रोम पार्टीमा नजाने…

Image

तितोपाटी - पपुवा न्यू गिनीले एक महिनाको लागि फेसबुक प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यो वेबसाइटले देशमा पारेको प्रभावलाई ख्याल गरेर यो कदम चालेको बताएको छ । गिनीको सरकारका सञ्चारमन्त्री स्याम बसिलले यो अवधीमा पोर्नोग्राफी र गलत जानकारी पोष्ट गर्ने प्रयोगकर्ताहरु पहिचान गरिने बताए । उनले आफ्नो देशले एक…

Image

तितोपाटी डट कम - सात वर्षदेखिको आरोप–प्रत्यारोपको शृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । सन् २०११ मा सुरु भएको डिजाइन चोरीको आरोप यो फैसलापछि टुंगोमा पुगेको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने…