Saturday 10th May 2025
विचित्र संसार
Image

तितोपाटी- विदेश पठाई दिने भन्दै चार करोड भन्दा बढि ठगि गरेको अभियोगमा वैदशिक रोजगार व्यबसायिक छबिलाल कुमार राई पक्राउ परेका छन सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेसका संचालक राइले माल्टा पठाउने भन्दै चार करोड बढी ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरेको हो। सिसेल्समा जेलको गार्डमा काम लगाइदिने भन्दै उनले सयौँ…

Image

तितोपाटी- मोरङको लेटाङ नगरपालिकाका १४ जना युवाहरु वैदेशिक रोजगारीमा जान लाग्दा आफ्नै नातेदारबाट ठगिएका छन् । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै लेटाङ नगरपालिका–५ का ५० वर्षीय कुलबहादुर लिम्बूले १४ जना युवा ठगेका हुन् । लिम्बूले १४ जनालाई नै इजरायल पठाउने भन्दै जनही एक लाखदेखि दुई लाख ८० हजार रूपैयाँसम्म…

Image

तितोपाटी - इन्डोनेसियामा एक महिलालाइ मालिकको याैन उत्पीडन सार्वजनिक गर्दा उल्टै ६ वर्ष जेल र ४० लाख जरिवाना तिर्नु पर्ने भएको छ । आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गरेकी महिलालाइ अदालतले ६ वर्ष जेल सजायँ र ४० लाख जरिवाना तिर्ने अादेश दिएको हो । इन्डोनेसियाको…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ, नलागोस पनि कसरी । हामी नेपालीहरूको सरदर अायु नै ८५ वर्ष पुगेको छैन । ८५ वर्षको उमेर सम्म पढेर विद्यावारीधि लिने कुरा कल्पनै गर्न सकिंदैन । तर अमेरिकाका एक जना लेखक, स्तम्भकार तथा प्रिन्टिङ डिजाइनका व्यवसायी अमेरिकी नागरिक साँउल इस्लरले ८५ वर्षको उमेरमा ग्र्याजुएशन गरेका…

Image

तितोपाटी - एक जोडीले धेरैलाई अचम्मित पार्ने गरी आत्महत्या गरेका छन्। भारत राजस्थानको बाडमेर जिल्लामा एक जोडीले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका हुन्। आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुपमा एउटा तस्बिर राखे। सञ्जालमा राखिएको उक्त तस्बिरमा दुबैले एक अर्काको कनचटमा पेस्तोल ताकेको देखिन्छ। उक्त फोटो उनीहरुले ह्वाट्सक ग्रुपमा पनि…

Image

तितोपाटी - बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छिन् । लैङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएकी छिन् । भूमिका तेस्रो लिङ्गी हुन् । संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची…

Image

श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् । नेपाल समाचार पत्र दैनिकबाट साभार । समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्,…

Image

तितोपाटी- चुरे क्षेत्रको अत्याधिक दोहनले पश्चिम नवलपरासीको सुनवलमा खानेपानीको समस्या देखिन थालेको छ । चुरेमा उत्खनन तथा अत्याधिक दोहनले जिल्लाको सुनवल क्षेत्रमा रहेका भूमिगत पानीका स्रोतहरु धमाधम सुक्न थालेपछि खानेपानीको अभाव देखिन थालेको हो । चुरेको दोहनले खानेपानीको मूल सुक्न थालेका छन् । मूल नै सुक्न थालेपछि त्यस क्षेत्रका स्थानीय…

Image

तितोपाटी - बारामा एक महिलाले पारिवारिक विवादमा छिमेकीलाई फराउन एक महिलाले दुई वर्षीया बालिकालाई ‘बलात्कार’ गरेकी छन् । घटना बाराको माइगढीमाई–१, तेगछिया टोलको हो । बिहीबार दिउँसो दुई वर्षीया बालिका आकृति (नाम परिवर्तन) विक्षिप्त अवस्थामा छिमेकीको घर अगाडि भेटिएकी थिइन् । बालिका बलात्कृत भएको खबरले गाउँभर फैलियो । बालिकाको परिवार र छिमेकीबीच…

Image

तितोपाटी- चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन माओवादीले यात्रुबसमा गराएको विष्फोटपछि ४१ जनाको ज्यान गएको आज १४ वर्ष पुगेको छ । २०६२ साल जेठ २३ गते यात्रुवाहक ना १ ख ३२४५ नम्बरको सार्वजनिक बस विष्फोटमा पर्दा ३८ जनाको घटनास्थलमै ज्यान गएको थियो । ७५ जना घाइते भएका थिए । घटनापछि पीडितको…