Wednesday 26th November 2025
विचार/ब्लग
Image

तितोपाटी- प्रेस काउन्सिल गठनका विभिन्न मोडल छन्। न्याय कानुन क्षेत्रका पदाधिकारी, पत्रकार र सरोकारवालाहरूले प्रेस सामग्री अनुगमन गर्ने, प्रतिवेदन तयार गर्ने, सुधारका लागि सुझाव दिने, बहस र छलफल गर्ने निकायका रूपमा यो संस्थाले अभ्यास गर्ने गरेको पाइन्छ। प्रजातान्त्रिक प्रणालीमा मुख्यतया प्रेसमाथिका गुनासा सुन्ने र पत्रकार तथा सम्पादकलाई तिनको पेसागत मर्यादा…

Image

राजन श्रेष्ठ - ऐतिहासिक, धाृर्मिक र पर्यटकिय महत्व बोकेको सिन्धुली जिल्ला प्रदेश ३ अन्तर्गत जनकपुर अञ्चलको सबै भन्दा ठुलाे र प्रदेश ३ को दोश्रो ठुलो जिल्ला हो । भाैगोलिक दृष्टिले यस जिल्लाकाे क्षेत्रफल २४९१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला भित्रीमधेशमा पर्दछ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका…

Image

तितोपाटी- प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला,…

Image

रञ्जिता भट्टराई - एक जमानामा चुलोचाैको र ढिकी जाँतोमै सिमित महिलाहरू समय क्रम सँगै समाज विकासको विभिन्न चरणमा अघि बढ्दै अहिले स्वदेश तथा विदेशको रोजगारीमा पुरूष सरह काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने भएका छन् । महिलाको जीवनमा अाउने उतार-चढाब पनि त्यति नै स्वभाविक छ, जति माैमस परिवर्तन हुन, रूख…

Image

तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रमले जनतालाई निरास बनाएको बताएका छन्। सरकारले संघीयताप्रति प्रतिवद्ध नरहेको तथा नीति, कार्यक्रम जनतामुखी नभएको उनको तर्क छ। थापाले संसद भवन परिसरमा पत्रकारहरुमाझ भने, ‘यो नीति तथा कार्यक्रम भ्रम, झुट र आश्वासनको पुलिन्दा हो। जनतालाई निराश बनाएको छ।’…

Image

जय नारायण माझी थारु - सर्व प्रथम हामी के बुझौ भने राजनीति हाम्रो जिवनमा कुनै न कुनै प्रकारले समाहित भएकै हुन्छ । किन कि राजनीति बिना कुनै पनि देश र त्यस देशमा बस्ने जनता अथवा नागरिकको भविष्य निर्धारण गर्ने आधार निर्माण हुन सक्दैन । हाम्रो समान्य भन्दा समान्य अधिकारहरुलाई पनि…

Image

सम्माननिय प्रधानमन्त्री ज्यूमा मरूभूमिको देश कुवेतबाट हार्दिक नमस्कार । प्रधानमन्त्री ज्यू, म एउटा आशावादी सचेत युवा हु , तर राजनितिशास्त्रको बिज्ञ भने होइन र विद्यार्थी पनि होइन। म एउटा स्वाभिमानी युवा , देशभक्तिले ओतप्रोत भएको युवा, नेपालमा रोजगारीको अवसर नपाएर हाल मरुभुमिको खाडीमा आफ्नो पसिना चुहाएर( बगाएर) आफ्नो घर परिवार…

Image

तिलक भण्डारी(कमल) - हामी नेपालीहरूको लागी वैदेशिक रोजगारी अति नै बाध्यता र जटिल अनि पेचिलो बन्दै गइरहेको छ । हरेक दिन युवाहरु कहिले श्रम कार्यलय त कहिले बिमानस्थलमा घुइचो देख्दा साँच्चै हाम्रो देशमा रोजगारीको खडेरी परेको भान हुन्छ । सरकारी निकायले सरकारले तोकिएको रकम म्यानपावरलाई दिनु भन्छ तर बाध्यताबश म्यानपावर ब्यवसायीले…

Image

जयनारायण माझी थारू - आजको यो जटिल परिस्थितिमा इतिहासको शिक्षा, बर्तमानको जटिलता र भविष्यको गोरेटो बिचको बस्तु स्थिति खोज्ने कोसिश गर्दा गर्दै जिवन यहाँसम्म आईपुग्यो । एकचोटी हामी सोचौ, हामी नेपालीको धरातल आर्थिक रुपले कति मजबुत छौ? हामी नेपाली जनता कति भाग्यमानी हाम्रै जिवनकालमा निरंकुश राणाकालिन राज्य सत्ता , पञ्चयाती ब्यवस्था…

Image

तिलक भण्डारी - वैदेशिक रोजगारीको शिलशिलमा लामो समय देखि अरब बस्न बाध्य भइयो । रोजी-रोटीले गर्दा यसैको सेरोफेरोमा बसेर हेर्दा सामाजिक कार्यमा पनि लाग्नु पर्छ भन्ने चाहना भित्रबाट पालाएको थियो तर यो चाहना आजबाट पक्कै पनि होइन हिजो विद्यार्थी जीवनकालबाट नै चाहना र इच्छा हुँदा पनि यसलाइ गोजीमा पोको पारी…