चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६३ औं स्वतन्त्र कव्य श्रृङ्खला यहि मिति २०८० श्रावण ३ गते सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ कवि डा. बम बहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै थापाले खोरिया नेपाली साहित्यमा लोक प्रिय लोक छन्द बिधाको रुपमा…
पाल्पाली साहित्यकार एवं दुई दर्जन कृतिका लेखक पुष्कर अथक रेग्मी र साहित्यकार राजेन्द्र गोपाल सिंहलाई गुञ्जन नारी साहित्यिक संस्था काठमाडौंले सम्मान गरेको छ । गुञ्जनको रजत महोत्सव वर्षको अवसरमा आयोजित कार्यक्रममा नेपाली साहित्यको बिकास, संरक्षण , सम्बर्द्धन र प्रवर्द्धनका लाग पाल्पाबाट विभिन्न अभियानहरू संचनलन गरी साहित्य सेवामा समर्पित रहदै आएका…
चित्रमा पञ्चाङ्ग =========== भाग: ७१ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०३/२७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकहत्तरौँ…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०३/२६ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
तीतोपाटी डटकम-'एक पटकको नेपाली सधैको नेपाली ' भन्ने नाराको साथ स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को अहिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा धमाधम निर्वाचन भइरहेको छ। एसिया क्षेत्र , मध्यपुर्व , युरोपका कतिपय देशहरुमा निर्वाचन परिणाम आइसकेको छ भने ओसियाना , अमेरिकी क्षेत्रका देशहरूमा भने निर्वाचनको अन्तिम…
दिलकुमार पाख्रीन - ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन वर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो। विगत १६ वर्षदेखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको…
सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल,…
कुवेतमा बाग्लुङका राजन छन्त्यालको पाैडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । उनको गत शनिबार साँझ कुवेतको साल्मिया स्थित समुन्द्रमा पाैडी खेल्ने क्रममा सामुद्रिक छालले तान्दा पानीमा डुबेर मृत्यु भएको हो । स्वीमिङ गर्दै गर्दा पानीको छालले तानेर उनलाइ निक्कै पर पुर्याए पछि सँगै पाैडी खेल्न गएका साथीहरूले ज्यानको…
तोयानाथ दाहाल, उपेक्षित, सिमा हैदर ४ बालबालिका सहित आफ्नो प्रेमी सचिनसँग भारत आईन । उनको उमेर मात्र २७ वर्ष छ तर उनीसँग ४ बच्चा पनि छन । उनले मात्र ५ कक्षा उतिर्ण गरेकी हुन तर अङ्ग्रेजी बोल्न सक्छिन । कम्प्युटर चलाउने राम्रो ज्ञान छ । आफ्नो र बच्चाको पाँच पाँच…
शंकर पाैडेल - जब जब हामी बिभिन्न कारणहरुले देश छोडी बिदेशिने निर्णयमा पुग्छाैं जस्तो "अध्यायन,श्रम,व्यवसाय" जुनसुकै उदेश्य भएपनि देशप्रतिको माया अझ गहिरो बन्दै गइरहेको हुन्छ । परदेशमा रहँदा दु:ख पर्दा सहायता गर्ने समाज,छिमेक कोही हुँदैन । त्यसैको अभाव महसुस गर्दै प्रवासमा रहने नेपालीहरु मिलेर गैर नाफामुलक संस्था नेपालीका लागी नेपाली…
![]()