Monday 29th December 2025
विविध
Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६४ औं स्वतन्त्र कव्य श्रृङ्खला यहि मिति २०८० श्रावण १० गते सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ठ कवि डा,बम बहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै थापाले कविता भनेको शव्द र संगीत अर्थ र अभिप्रायको अनौठो अनुभूति…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०४/०१ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरेको हो। यससँगै थापा मुख्यमन्त्री बनेको एक महिना नपुग्दै पदमुक्त भएका छन् भने इजलासले ७ दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख…

Image

षड्ऋतुहरु १/ षड्ऋतुकाे आज शुभकामना छ, तेस्रो याे वर्षको , लेखिरहँ सधैँ, याे षणऋतुमा कपिका पन्नामा । २/ साउनकाे मास, हरियाली हेर्दै , अक्षरले भर्दै, कहिले ओराली, कहिले उकाली, शब्दहरू सँगै । ३/ चराको चिर चिर, आवाज वनमा, हराईरहेछ, सुनेर आनन्द, शान्ति याे मनमा छाईरहेकाेछ। ४/ रुखविरुवाले, भरपूर पाए, साउने…

Image

केही षडऋतुहरु सर्ब जन प्राणी बोलौँ मिठो वाणी दुई दिने चोला कसो गर्ने होला नाचेर रमाऔँ हाँसेर विताऔँ विहानको सित पातमा तप्केको सूर्यको किरण फूलमा टल्केको मग मगाउँदो वासना गम्केको जाडोको समय चिसोको मौसम कसरी जोगिने दु:खि गरिवले छैन गाँस बास कस्को गर्नु आश हेमन्तको चिसो मधुरो छ घाम सबै…

Image

नारायण कोइराला - पाल्पा जिल्ला डबका रिब्दीकोट - ७ पाल्पामा जन्मनु भएकी साहित्यकार डा.सीता बिष्ट कार्की 'सीबिका'का आधा दर्जन भन्दा बढी कृति प्रकाशित छन् । वहाँले कविता, हाइकु, मुक्तक, गजल देखि उपन्याससम्म प्रकाशन गरिसक्नु भएको छ । हाल काठमाडौंमा बसोबास गर्दै आउनु भएकी पाल्पाली साहित्यकार डा. कार्कीको साहित्यिक योगदान माननीय…

Image

नेपालका दुई नेपाली किशोरीगमाथि सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ । अर्का एक जनालाई सात वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । न्यायाधीश जहेन्दपाल सिंहले शुक्रबार साँझ फैसला सुनाउँदै चन्दर भनिने रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई ६५–६५…

Image

प्रधानमन्त्रीको वदनाम गर्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । उनीहरूले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने गरेका थिए। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन्। दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको…

Image

म बिपी बन्न चाहन्छु भन्ने उमेर ढल्की सक्यो म बिपीको सिदान्त अगाल्छु भन्छु झन बढी ठक्कर खान्छु एउटा लैनो गाई खोज्छु कतै भेटाउँदिन लैनो गाई त वडा,नगर,पालिकामा पसेछ वडा,नगर लोकल गाई भएछ जर्सी र दूधालु गाई खोज्न त संघीय राजधानी र केन्द्रतिर जानुपर्ने भएछ के म ती ठाउँमा जान सक्छु…

Image

रोजिना ढुंगाना - माइली म सानै छ्दा देखि नै विदेश बस्नु हुन्थ्यो । साच्चै भन्नू पर्दा उनैलाइ हेरेर हाम्रो गाउँबाट धेरै दिदिबैनी विदेसिए । वहाँलाई सबैले माइली भन्थे उमेर मै श्रीमान बितेपछी घर परिवार धान्नलाई विदेसिनु परेको पीडा छर्लङ्ग थियो। बाटुलो अनुहार खदिलो ज्यान निकै राम्री हुनु हुन्थ्यो । घर…