Sunday 5th April 2026
विविध
Image

चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन्। निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो। सो मार्गलाई ६२ ‘ग्रिड’मा विभाजन गरी बाघको अनुगमन गरिएको निकुञ्जका सूचना अधिकारी…

Image

नेपालीहरु विदेशिने क्रम अत्याधिक बढेको छ । पहिला पहिला रोजगारीका लागि विदेश जाने नेपालीहरु अहिले बसाइँ नै सर्न थालेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपालीहरु विदेशिएका हुन् । जसमध्ये १ लाख ६३ हजार २६४ नेपाली विदेशमा बसाइँ सरेका हुन् । यसरी बसाइँ…

Image

तीतोपाटी - प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन (लिटल बुद्ध)लाई पक्राउ गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडाैंको हात्तिगौंडाबाट पक्राउ गरेको हो । उनीविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको…

Image

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ( मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ। वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो। यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी…

Image

सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयंसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ । “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७२ औं श्रृंखला स्वतन्त्र काव्य गोष्ठीको रुपमा यहि मिति २०८०।९।१९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा.बम बहादुर जीताली ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै आज धेरै पछि गुणस्तरिय जमघटमा स्तरिय कार्यक्रम सम्पन्न भयो ।समयामयिक…

Image

गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना“ अत्याधिक सफलता पछी "अधुरो सपना-२" बोलको गीतको भिडियो रिलिज भएको हो । तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ । अम्बर…

Image

मीठो शान्ति बस्छ, मुस्कानले मुकुट लगाएको । हेर्न मन छ सबै मानिसले शान्तिलाई स्वागत गरेको । शान्ति जीवन दिव्यको जन्म हो शान्ति भनेको हामी सबैको खोजी हो ।।   हाम्रो मानसिक भावनाहरू शान्ति चाहन्छन् शान्ति प्रेम हो, मुस्कान हो, लडाई होइन शान्ति सम्पूर्ण सत्य हो जसले मानवतालाई रमाउन चाहन्छ जब…

Image

एकजोर कपडा किन्दिनु न काकु आमालाई नै अब रिन्दिनु न काकु ।। बेसहारा भाइकै भरोसा पो भयो पारिवारिक आशा बिन्दिनु न काकु ।। शिक्षित सभ्य असल नारी बनाइ प्रिय बैनीको बिहे छिन्दिनु न काकु ।। रोटी माग्दा ज्यान लिने सरकारको राजीनामा मागेर हिन्दिनु न काकु ।। स्वर्ग नर्क जहाँ भेट्छु…

Image

म मेरो नेपाललाई............ म मेरो नेपाललाई माया गर्छु म मेरो राष्ट्रलाई माया गर्छु बुद्धिको पवित्र ज्ञान मनमा लिनुपर्छ मलाई मेरो देश मन पर्छ ।। मनमा भएको प्रेमले तिमीलाई इशारा गर्छ हामीले पूर्ण समर्पणका साथ मेहनत गर्नुपर्छ सङ्घर्ष र जीतले कथाले मन भरिएको छ हाम्रो मातृभूमिले तिम्रो र मेरो ख्याल राख्छ…