Saturday 31st January 2026
विविध
Image

तितोपाटी - यार्सागुम्बा संकलन गर्न डोल्पोबुद्ध गाउँपालिका ३ मा पर्ने किमजोङ पाटन पुगेका रोल्पाली १ जना संकलककोे घाँटी रेटेर हत्या भएको छ । यार्सागुम्बा संकलन गर्न उवा गाउँपालिका रोल्पा स्थायी घर भई हाल चन्द्रौटा कपिलवस्तु बस्दै आएका ४२ वर्षिय कर्णबहादुर पुन मगरको डोल्पोबुद्ध गाउँपालिका ३ को किमजोङ पाटनमा आइतवार राति ९…

Image

तितोपाटी - भोजपुरमा आफ्नै छोराबाट एक वद्धा बलात्कृत भएकी छिन्।साल्पासिलिछो गाउँपालिका- ४ खाटाम्मास्थित स्थानीय २० वर्षीय छिरिङ तेन्जिङ शेर्पाले ६२ वर्षीया आमालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। गत असार ३ गते साँझ घरमा बसीरहेकी आमालाई घरमा आएर बलात्कार गरेको आरोपमा शेर्पालाई घरैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…

Image

मनिश अम्गार्इ - संसार टेडो छ टेडो नै हेर्न मोज आउछ, प्रकृतिलाई फुल छ्हरा मन पर्छ, मानिसलाई भविष्यको सपना । म छोटो समयमा धेरै पैसा कमाई सरल जीवन जिउन चाहन्थें । भबिष्य त पहिले नै लेखिएको हुन्छ भन्ने धारणा थियो । तक्दिरमा जे लेखिएको हुन्छ त्यो राम्रो नै हुन्छ भन्ने…

Image

आफ्नै श्रीमतीसँग इच्छाबेगर जबर्जस्ती यौनसम्पर्क राखेको आरोपमा एकजना पुरुषले तीन वर्षको जेल सजाय पाएका छन् । घटना नेपालको हो । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् । २०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ…

Image

तितोपाटी - वैदेशिक रोजगार बिभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन । मेनपावर व्यवसायीसंग घुस लिंदैगर्दा अख्तियारको टोलिले बिभागका शाखा अधिकृत रामप्रसाद ढुंगानालाई पक्राउ गरेको हो। ढुंगाना ५० हजार घुससहित पक्राउ परेका हुन। पक्राउ परेका ढुंगानामाथि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाए ।

Image

राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे झैटी देउराली ८ घर भई सीतापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामुखी ३ निवासीे २९ वर्षीय कमल गुरुङ रहेका छन्। थापा राधे समूहको गुण्डा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।…

Image

तितोपाटी - प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ । सशस्त्र मुख्यालयका अनुसार भण्डारीसहित घटनामा संलग्न अन्य ३ जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकारलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि…

Image

अर्काको नाममा रहेको चेक अनधिकृत रूपमा प्रयोग गरी लाखौँ रुपैयाँ झिक्ने एक युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका १ बस्ने २४ वर्षीय विनय धिमाललाई इलका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको हो । विराटनगरकी पूजा विश्वकर्माले एक वर्ष दुबईमा बसेर कमाएको चार लाख १५ हजार रुपैयाँ…

Image

तितोपाटी - पोखरा रामबजारका रामजी घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको चक्कुले घाँटी रेटेर हत्या गरेका छन् । मकवानपुर घर भइ हाल रामबजार कालिकामार्गमा बस्दै आएका उनले बुधबार बिहान २ बजे तरकारी काट्ने चक्कुले छोराको हत्या गरेका हुन् । ४० वर्षीय घलेले छोराको हत्या पछि ३२ वर्षीया श्रीमती सुमित्रा ठकुरीको पनि…

Image

तितोपाटी - १५ वर्षको कलिलो उमेरमै बाटो खन्ने, पहाड फोर्ने मुना घिमिरे श्रेष्ठ नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन्छिन्। हाल सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन बानेश्वरमा सिनियर अपरेटरको रूपमा कार्यरत उनी सीप भएर पनि महिला भएकै कारण निकै संघर्ष गर्नुपरेको बताउँछिन्। मुना सम्झिन्छिन्, "हाम्रो परिवारमा हामी दुई छोरी मात्रै। छोरा…