Wednesday 8th May 2024

माैसमको जानकारीको लागि काठमाण्डुको अाकाशमा पनि बेलुन


तितोपाटी – जमिन भन्दा माथिल्लो तह (वायुमण्डल) को मौसमी सूचना अब बेलुनले बताउने छ । मौसमको यथार्थ सूचना अध्यावधिक गर्दै सरोकारवाला सहित आम नेपालीलाई थाहा दिन नेपाली आकाशमा बेलुन उड्ने भएको हो ।

आज बुधवारदेखि हरेक दिन विहान काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उड्दैछ । वायुको चाप, दिशा र गति, तापक्रम, बादलको अवस्था, जलवाष्पयुक्त हावा जस्ता पक्षको यथार्थ सूचना अद्यावधिक गर्न हरेक दिन विहान ५ बजेर ४५ मिनेट भित्रैमा बेलुन उड्ने छ । बेलुनसँगै जडान गरिने विशेष प्रकारको उपकरण ‘रेडियोसोन्ड’ले यस्तो सूचना संकलनमा सघाउने छ ।


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...