Wednesday 10th September 2025
विविध
Image

गाडी भित्रै  पालैपालो बलात्कार गर्दागर्दै  रंगेहात पक्राउ तितोपाटी - एक महिलालाई गए राती सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका…

Image

तितोपाटी - चन्द्रगढीबाट विर्तामोडतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । स३प २७९६ नंको मोटरसाइकलको ठक्करबाट बिर्तामोड– ८ का सात वर्षीय अभिषेख श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिए । सडक पार गर्ने क्रममा मोटरसाइकलले बालकलाई ठक्कर दिएको बताइएको…

Image

तितोपाटी - प्यूठान जिल्लाको गौमुखी  गाउँपालिका ७ नारिकोटमा  आइतवार साझ  जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बाग्दुलाबाट नारिकोट तर्फ जाँदै गरेको लु १ ज  १७४३  नम्बरको जीप दुर्घटना हुँदा गौमुखी–५ कि  ५५ वर्षीया कन्यादेवी थापा मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक एव प्रहरी प्रवक्ता देवि प्रसाद…

Image

तितोपाटी - डोल्पामा १४ वर्षीया किशोरीलार्इ जवरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् । त्रिपूरा सुन्दरी नगरपालिका–७ पाहाडाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । आइतवार राति उनलाई बलात्कार गर्न खोज्दा त्यही नगरपालिका–७ कै २५ वर्षीय जितबहादुर शाही राति…

Image

तितोपाटी - डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भइ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यापार व्यवसाय गर्दै आएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ । बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर गएका उनी…

Image

तितोपाटी - उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराती भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् । भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । दुर्घटनामा…

Image

तितोपाटी - उदयपुरको सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्। सामान बोकेर कटारीदेखि ओखलढुंगातर्फ गइरहेको ना ४ ख ८०७९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कटारी ८ सिरिसेका २८ वर्षीय मोहन तामाङको मृत्यु भएको हो। लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने…

Image

तितोपाटी - कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी एक किशोरीको हत्यापछि शव गाडिएको अवस्थामा फेला परेको छ। कृष्णपुर नगरपालिका ८ की १७ वर्षिया कविता विष्टको हत्यापछि शव गाडिएको अवस्थामा लालझाडी जङ्गलको खोलामा भेटिएको हो। उनको शव क्षत विक्षत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। ६ दिनदेखि घरबाट हराइरहेकी विष्टको शव आइतबार राति खोलामा…

Image

तितोपाटी - दाङमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बेलुवामा रा १ प ६१९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ निवासी अन्दाजी ४८ वर्षीय लालबहादुर बस्नेतको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी…

Image

तितोपाटी - पर्साको बहुदरमाई नगरपालिकामा ६ वर्षीय बालक मृत अवस्थामा पोखरीमा भेटिएका छन् । मृतक बहुदरमाई नगरपालिका-२ बैरियाविर्ता टोलका शिवजी साहको छोरा आयुब साह भएको आशंका गरिएको छ । बिहान ८ बजेतिर खाना खाएर घरबाट निस्किएका आयुब दिउँसो गाउँको पूर्वपट्टी रहेको पोखरीमा मृत भेटिएको दावी स्थानीय बासिन्दाले गरेका छन् । आयुबको…