तितोपाटी - पाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले ३१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । दिउँसो १ बजे आयोजित धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर…
तितोपाटी - अछामको साँफेबगर नगरपालिकामा एक ८ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् । बालिकाकी आमा रोपाइ गएको मौका छोपेर २ वर्षे बहिनीकी गोठाली बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा असार २० गते साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेकाे पीडित परिवारले बताएको छ । ‘म घरमा बहिनीलाई हेरेर…
तितोपाटी - रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार यसरी भएका जबर्जस्ती करणी तथा…
तितोपाटी - पानीमा डुबेर पूर्वोत्तर मोरङमा बिहीबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा उर्लाबारी नगरपालिका-१ का १९ वर्षीय दीलकुमार लिम्बू र मिक्लाजुङ गाउँपालिका-९ का ७२ वर्षीय वृद्ध भीमबहादुर माझी छन् । लिम्बू साथीहरुसँग गाउँ नजिकैको जमेको पानीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर उनको…
तितोपाटी - मनाङको नार्पाभूमि गाउँपालिका–४ फू गाउँबाट क्याङ आउँदै गरेका २ जना फू खोलाले बगाउँदा बेपत्ता भएका छन् । प्रहरीका अनुसार रोल्पाको थबाङ गाउँपालिका–३ का १९ वर्षीय शीतल पुनमगर र २० वर्षीय रमेश बुढामगरलाई खोलाले बगाएको हो । गाउँमा बाटो निर्माण गरी फर्केका दुईजनामध्ये चिप्लिएर लडेका शीतललाई बचाउने प्रयास गर्दा रमेश…
तितोपाटी - गाउँभरी ऋण उठाएर छिमेकी महिला वेपत्ता भएपछि सप्तरीको खडक नगरपालिका–१०, इनरुवा फुलवरियाका महिलाहरु यतिवेला समस्यामा छन् । फरार महिलालाई पक्राउ गरी कारवाही गर्न र पैसा असुल गरिदिन आग्रह गर्दै प्रहरी÷प्रशासन धाउनु उनीहरुको दैनिकी वनेको छ । पति विदेश गएपछि छोराको पढाई र घर खर्च अभाव भएको भन्दै…
तितोपाटी - बझाङमा दुई जना व्यक्ति मृत फेला परेका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगर बजार नजिकै थलारा गाउँपालिका–५ दुवालीका २२ बर्षिय सुरेन्द्र विक र सोही गाउँका १७ बर्षिय विमल मिजार मृत अवस्थामा फेला परेको प्रहरी प्रहरीले जनाएको छ । घरबाट ससुराली घर जाने भन्दै हिँडेका दुवै जना दुर्गाथली गाउँपालिकाको पिपलढोसा भन्ने…
Titopati - As many as 16 people were injured when a passenger bus fell some 20 metres down from the road while giving way to another vehicle at Bhalebas of Tansen Municipality-7 this morning. The bus with registration number Lu 1 Kha 7272 was going towards Pokhara from Butwal when it…
तितोपाटी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुमहीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस सुनवल नगरपालिका–१२, भुमहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा गुल्मी जिल्ला मालिका गाउँपालीका–१, अर्चेङका अन्दाजी ३७…
तितोपाटी - लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए । पढ्नुपर्छ भनेर अर्ती दिने पनि कोही भएनन् । गाउँघरमा रीति नै यस्तै थियो बैंस नआउँदै बिहे गरिहाल्नुपर्ने । आठ कक्षामा पढ्दा १५ वर्षको उमेरमा बिहे…